समाचार

  २०७९ असार ५ गते २३:१८     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलको मूल्य २१ रुपैयाँ र डिजेल र...

  २०७९ असार ५ गते १९:१३     नारायण अर्याल

काठमाडौं । शान्तादेवी लोहनी र तारानिधि लोहनी वैदेशिक रोजगारको सन्दर्भमा विगत २४ वर्षदेखि जापानमा बस्दै आएका छन् । आफ्नो पारिवारिक भेटघाट र कामको शिलशिलामा मात्रै उनीहरु नेपाल आउने गर्छन् । आवतजावतको शिलशिलामा उनीहरू २०७९...

  २०७९ असार ५ गते १८:४९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले  फोहोर व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...

  २०७९ असार ५ गते १८:२२     विकासन्युज

काठमाडौं । कामाडौं महानगरपालिकाले कर छुट तथा अनुदान सम्बन्धि विभिन्न कार्यक्रमहरु ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न कर छुट,...

  २०७९ असार ५ गते १७:०४     विकासन्युज

काठमाडौं । नक्कली श्रीमान बनेर सात करोड रूपैयाँ बराबरको जग्गा ठगी गर्ने महाविर चन्दसहित पाँच जना पक्राउ परेका छन् । दार्चुला घर भइ हाल काठमाडौं टोखा नगरपालिकामा बस्ने ५२ वर्षिय चन्द‍सहित गणेश बहादुर खनाल,...

  २०७९ असार ५ गते १६:००     विकासन्युज

काभ्रे । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ । जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको आयोजनामा...

  २०७९ असार ५ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले असोज १ र २ गते आयोजना गर्ने गरी आव्हान गरेको नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन रोक्न सरकारले दिएको निर्देशन प्रति आपत्ति जनाएको छ । रेडक्रसले विज्ञप्ति जारी...

  २०७९ असार ५ गते १४:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै...

  २०७९ असार ५ गते १४:३२     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । आइतबार झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् । उनले...

  २०७९ असार ५ गते १३:४१     विकासन्युज

काठमाडौं । आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्ति: सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना...

  २०७९ असार ५ गते १३:०६     विकासन्युज

काठमाडौं । गत शुक्रबार काठमाडौं कालिमाटीका कृष्ण कुमार शाक्यले काठमाडौं अर्गानिक नाम गरेको अनलाइन पसलबाट २ केजी नुन खरिद गरे । हिमालयन पिंक साल्ट नाम गरेको दुई केजी नुनको मूल्य उनले ६ सय रुपैयाँ...

  २०७९ असार ५ गते ११:४७     विकासन्युज

काठमाडौं । शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेको केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई एउटा उपहार दिए । उपहार थियो सुन जस्तै देखिने लौरो । राजकुमारले नेपालका...

  २०७९ असार ५ गते ११:१४     विकासन्युज

लमजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी,...

  २०७९ असार ५ गते १०:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० बारे छलफल गर्न आजको बैठकमा बोलाएको...

  २०७९ असार ५ गते ९:४५     विकासन्युज

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी, र क्वेयर...

  २०७९ असार ५ गते ९:३१     विकासन्युज

काठमाडौं । इसेवाले ‘५५ मिनेटको धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत आज (असार ५ गते आइतबार) बैंक एकाण्न्टल लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । कम्पनीको अनुसार आइतबार साँझ...

  २०७९ असार ५ गते ९:०४     विकासन्युज

तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको...

  २०७९ असार ४ गते १९:०७     विकासन्युज

काठमाडाैं । दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।  श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको...

  २०७९ असार ४ गते १८:०८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको...

  २०७९ असार ४ गते १७:५०     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको...