समाचार

  २०७९ असार ८ गते १२:१७     विकासन्युज

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाको मृत्यु भएको हो । यस्तै भुकम्पमा कम्तिमा १५० जना घाइते...

  २०७९ असार ८ गते ११:४८     विकासन्युज

काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा थुनामा रहेका इच्छाराज तामाङलाई १० कराेड धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो बाहिरिएको छ । न्यूज २४ टेलिभिजनले मंगलबार साँझ काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला...

  २०७९ असार ८ गते ११:३४     विकासन्युज

काठमाडौं । न्यायाधीश र वकिलबीचमा १० करोड लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । आज दिउँसो साढे १ बजे कायम मुकायम प्रधान्यायाधीश दीपककुमार कार्कीले आकस्मिक रुपमा न्यायापरिषद बैठकको आह्वान गरेको...

  २०७९ असार ८ गते ९:५३     विकासन्युज

पनौती । पनौती नगरपालिकाले बनेपा-पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका...

  २०७९ असार ७ गते १९:२७     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले असारपछि निजी सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हट्ने बताएका छन् । उनले सोमबार अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का प्रतिनिधीहरुसँगको भेटमा यस्तो बताएका हुन् । उनले निजी सवारी...

  २०७९ असार ७ गते १८:५४     विकासन्युज

काठमाडाैं । नागरिक उडड्यन प्राधिकरण (क्यान)ले भाेली (बुधबार) उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) खारेज गर्ने बताएकाे छ । वायुसेवा संचालक संघ (आओन) ले बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने भनेपछि क्यानले यस्ताे बताएकाे...

  २०७९ असार ७ गते १८:१८     विकासन्युज

काठमाडौं । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक...

  २०७९ असार ७ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् । उनीहरु...

  २०७९ असार ७ गते १८:००     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका अधिकांश माग ३ महिनाभित्रै कार्यान्वयन हुने बताएका छन् । मंगलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लगानीकर्ताको केही माग सम्बोधनको चरणमा गइसकेको र अब केही मागहरु...

  २०७९ असार ७ गते १७:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उडान चाप बढेपछि विमानहरुको बसाई सार्नुपरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई जहाजहरुको हकमा असार १३ गतेदेखि र हेलिकप्टरको हकमा आजैदेखि सो निर्णय लागू गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी...

  २०७९ असार ७ गते १७:०८     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरे पनि आयात भने घट्न सकेको छैन । राष्ट्र बैंकले दुई पटक सूचना जारी गरेर...

  २०७९ असार ७ गते १५:४९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले साढे १५ खर्ब रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांक...

  २०७९ असार ७ गते १५:२३     विकासन्युज

काठमाडौं । वर्गीकरण नभएको जग्गा पनि बैंकमा धितो बन्धक राख्न व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्र जारी गरेको छ । विभागले मंगलबार एक परिपत्र जारी गर्दै भूमिसुधार तथा मालपोत कार्यालयहरूलाई बैंकमा जग्गा धितो बन्धक राख्न...

  २०७९ असार ७ गते १५:१४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले सेयर बजारमा सुधारको...

  २०७९ असार ७ गते १५:०७     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । छलफलमा अर्थमन्त्री शर्माले शुरुवातमा एक...

  २०७९ असार ७ गते १३:५४     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई...

  २०७९ असार ७ गते १३:४४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले (केयूकेएल) हस्पिटल बाहेक अन्यत्र खानेपानी वितरण नगर्ने भएको छ । लिमिडेट अन्तरगतको टैंकर महाशाखा महांकाल, चावहिलले एक सूचना जारी गर्दै हस्पिटल बाहेक अन्यत्र पानी वितरण नगर्ने जनाएको हो...

  २०७९ असार ७ गते १३:३५     विकासन्युज

काठमाडौं । संचारकर्मी रवि लामिछानेले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । लामिछानेले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टी खोल्ने घोषणा गरेका हुन् । उनले नयाँ पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्ने बताएका छन्...

  २०७९ असार ७ गते १३:३१     विकासन्युज

‍‍काभ्रेपलाञ्चोक । खानेपानी आयोजनाका लागि बिजुलीद्वारा पानी तान्न राखिएका पाँच ट्रान्सफर्मर कम क्षमताका भएपछि तेमाल बृहत् खानेपानी आयोजना उपभोक्ता समितिले निकै सास्ती खेप्नुपरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरद्वारा निर्माण व्यवसायीमार्फत...

  २०७९ असार ७ गते १३:०७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले...