समाचार

  २०७९ साउन १३ गते १५:१९     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ । एमालेको सङ्घीय मामिला तथा...

  २०७९ साउन १३ गते १३:३०     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले० की सांसद डा। शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छ । शुक्रबार प्रतिनिधि सभा बैठकको...

  २०७९ साउन १३ गते १३:०६     विकासन्युज

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान (इन्सीटियुट अफ अफथलमलोजी)ले सिनियर रिसर्च अफिसर मागेको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशन गर्दै सातौं तहको सिनियर रिसर्च अफिसरको लागि १ जना कर्मचारी मागेको हो । प्रतिष्ठानको अनुसार सातौं तहको सिनियर रिसर्च...

  २०७९ साउन १३ गते १२:४३     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले सस्तो ब्याजदरमा बिनोधितो पनि कर्जा दिने भएको छ । कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै योगदानकर्ताले अब बिना धितो पनि कर्जा दिने भएको हो । कोषका प्रवक्ता...

  २०७९ साउन १३ गते १२:३४     विकासन्युज

काठमाडौं । सुनसरीको भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु...

  २०७९ साउन १३ गते १२:१२     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र...

  २०७९ साउन १३ गते ११:३८     विकासन्युज

रुकुमपूर्व । सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो...

  २०७९ साउन १३ गते १०:४३     विकासन्युज

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि पोखरा नै फर्काइएको बताइएको छ ।      ...

  २०७९ साउन १३ गते ९:५९     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रबार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति...

  २०७९ साउन १३ गते ९:५५     विकासन्युज

म्याग्दी । म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले...

  २०७९ साउन १३ गते ९:३३     विकासन्युज

लहान । सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार ९७२ नयाँ ग्राहक...

  २०७९ साउन १३ गते ९:१३     विकासन्युज

मोरङ । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा...

  २०७९ साउन १२ गते २०:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कारी कृयाकलापमा वित्तीय लगानी निवारणमा सक्रिय रुपमा काम गर्ने जनाएको छ । बोर्डले बिहीबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजार सुपरिवेक्षण तथा...

  २०७९ साउन १२ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा बिजुली निर्यात गरेर साढे ३ अर्ब रूपैयाँ कमाएको छ । प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा भारतमा बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ कमाएको हो । जुन...

  २०७९ साउन १२ गते १९:२५     विकासन्युज

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक सेयर निष्काशनमा...

  २०७९ साउन १२ गते १९:१६     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो । बाबुरामनिकट पूर्वविद्यार्थी नेता...

  २०७९ साउन १२ गते १९:०७     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ...

  २०७९ साउन १२ गते १८:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ । बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न...

  २०७९ साउन १२ गते १७:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।...

  २०७९ साउन १२ गते १७:३३     विकासन्युज

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाएर बाउन्स गरी सम्पती हडप्न खोजेको आरोप बौद्व धर्म गुरु भीमसुवा गुरुङले लगाएका छन् । व्यवसायी त्वानावासुले आफैले ५ करोड १४ लाख ६०...