समाचार

२०७२ कार्तिक १९ गते १२:३२

काठमाडौं, १९ कात्तिक । गत बुधवारको मन्त्रिपरिषद बैठकले एमाले निकट अर्थशास्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त ग¥यो । उनी यसअघि एमाले नेता माधव नेपालको कार्यकालमा पनि आयोगको उपाध्यक्ष बनेका थिए ।...

२०७२ कार्तिक १९ गते १०:२२

काठमाडौं, १९ कात्तिक । चीन सरकारले अनुदानमा दिएको १० लाख लिटर पेट्रोलमध्ये हालसम्म २ लाख १६ हजार लिटर पेट्रोल राजधानी भित्रिसकेको छ । कठिन सडकका कारण १२ हजार लिटर क्षमताका ट्यांकर भएपनि प्रति ट्यांकर...

२०७२ कार्तिक १८ गते १४:४६

काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले...

२०७२ कार्तिक १८ गते १०:४७

काठमाडौँ, १८ कात्तिक । भारतले अघोषित नाकाबन्दी गरेर अत्यावश्यकसहितका दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कठाइ गरेपछि नेपालले चीनसँग थप ७ नाका सक्रिय बनाउन पहल थालेको छ । मंगलवारदेखि काठमाडौंमा जारी नेपाल र चीनका भन्सार...

२०७२ कार्तिक १६ गते १२:०१

काठमाडौं, १६ कात्तिक । मधेशी मोर्चाका कार्यकर्ताले भारतीय गाडी भारत जान दिए पनि नेपाली गाडी नेपाल प्रवेश गर्न रोकेका छन् । सोमवार विहान नेपाली सुरक्षाकर्मीको पहलमा २१९ गाडी भारत प्रवेश गरेपनि नेपाली गाडी भने...

२०७२ कार्तिक ११ गते ११:००

काठमाडौं, ११ कात्तिक । ग्यास उद्योगीले तराइ क्षेत्रमा आएको ग्यास काठमाडौं ल्याएर वितरण गर्न अस्वीकार गरेका छन् । तराइवाट काठमाडौं ल्याउन भाडा बढी लाग्ने भन्दै उद्योगीले सो भाडा सरकारले ब्यहोर्ने भए मात्रै आफूहरुले ग्यास...

२०७२ कार्तिक ८ गते १५:५२

गोरखा, ८ कात्तिक । पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप,...

२०७२ कार्तिक २ गते ११:२१

काठमाडौँ, १ कात्तिक । विगत १ महिनादेखि काठमाडौं उपत्यकामा ग्यास छैन, पेट्रोल छैन, सार्वजनिक सवारीसाधन चलेका छैनन् । बजार पसलहरु बन्द छन् । तर एउटा अनौठो तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य हो...

२०७२ कार्तिक १ गते ११:५७

काठमाडौं, १ कात्तिक । ‘दशै सामान्य पर्व वा चाढ मात्र होइन, अरु समयमा २ महिनामा हुने ब्यापार एउटा दशैमै हुन्थ्यो, हामीले त्यसै अनुसारको तयारी गरेका थियौं, तर यसपाली दशैमा बर्बादै भयो ।’ यो भनाइ...

२०७२ असोज २८ गते १०:५५

काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा...