समाचार

  २०७९ असोज २१ गते १७:०५     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी...

  २०७९ असोज २१ गते १५:२४     विकासन्युज

काठमाडौं । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख मानिसले भ्रमण गरेको हङकङले पर्यटन प्रवर्द्धन गर्नका...

  २०७९ असोज २१ गते १४:५५     विकासन्युज

काठमाडौं । आज (शुक्रबार) देखि अमेरिकाका लागि डाइभर्सिटी भिसा (डीभी) भर्न पाइने भएको छ । अमेरिकाले सन् २०२४ का लागि आवेदन खुला गरेसँगै डीभी भर्न पाइने भएको हो । अब कात्तिक २२ गतेसम्म् डीभी...

  २०७९ असोज २१ गते १४:४६     विकासन्युज

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो । संस्थाका प्राविधक...

  २०७९ असोज २१ गते १४:२१     विकासन्युज

टीकापुर । कैलालीको टीकापुर–१ की बन्दना जैसीको नौ महिनाको शिशु छ । बन्दनाको घरमा सुत्केरीका लागि विशेष खाना पाक्छ । घरका सदस्यले जस्तै खानपानले आमालाई पुग्दैन भन्दै उनका लागि थप खाना र पोषिलो खानाको...

  २०७९ असोज २१ गते १३:४७     विकासन्युज

जलेश्वर । तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ । कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि...

  २०७९ असोज २१ गते १३:३०     विकासन्युज

रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ ।...

  २०७९ असोज २१ गते १३:१२     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको...

  २०७९ असोज २१ गते १३:१२     विकासन्युज

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा...

  २०७९ असोज २१ गते १३:०५     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग...

  २०७९ असोज २१ गते १३:०४     विकासन्युज

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् । दशैंको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता...

  २०७९ असोज २१ गते १२:५२     विकासन्युज

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ...

  २०७९ असोज २१ गते १२:१८     विकासन्युज

काठमाडौं । अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ...

  २०७९ असोज २१ गते १२:१६     विकासन्युज

काठमाडौं । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ?...

  २०७९ असोज २१ गते १२:१२     विकासन्युज

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५...

  २०७९ असोज २१ गते १२:०८     विकासन्युज

काठमाडौं ।  बडादशैंको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौं उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन् । महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दशैंका दिनमै दुःख पाएको स्थानीय उपभोक्ताले...

  २०७९ असोज २१ गते ११:५०     विकासन्युज

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी...

  २०७९ असोज २१ गते १०:५३     विकासन्युज

दमौली । अविरल वर्षासँगै पहिरो जाँदा अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन गरिएको छ । आज बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ । व्यास नगरपालिका–१२...

  २०७९ असोज २१ गते १०:३१     विकासन्युज

काठमाडौं ।  अविरल वर्षापछि काठमाडौंको चन्द्रागिरीमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन...

  २०७९ असोज २१ गते १०:१९     विकासन्युज

काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको...