समाचार

  २०७९ असोज २३ गते १६:२७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । देउवा तर्फबाट उनका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य...

  २०७९ असोज २३ गते १६:११     विकासन्युज

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आईतबार निर्वाचन अधिकृतको कार्यलयमा...

  २०७९ असोज २३ गते १५:५५     विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्ता हरि ढकालले प्रतिनिधि सभाको सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको लागि चितवन क्षेत्र न.१ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनले...

  २०७९ असोज २३ गते १५:४९     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाइ अहिले पनि चर्चामा छन् । विभिन्न समयमा विभिन्न काम तथा अभिव्यक्तीबाट चर्चामा आइरहने प्रसाई यस पटक भने चुनावको विषयमा बोलेर सामाजिक सञ्जालमा चर्चामा...

  २०७९ असोज २३ गते १५:४५     विकासन्युज

गोरखा। डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारीको प्रस्तावक बनेका छन् । अध्यक्ष प्रचण्ड डा. भट्टराइको प्रस्ताव र नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २...

  २०७९ असोज २३ गते १५:३२     विकासन्युज

काठमाडौं । आगामी मंशिर ४ गते हुने संघीय र प्रदेश तहको लागि हुने निर्वाचनमा आर्थिक क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले उम्मेद्वारी दिने भएका छन् । उद्योगी व्यवसायीहरुले उम्मेद्वारीको लागि मुख्यतः ठूला राजनीतिक दललाई रोजेका...

  २०७९ असोज २३ गते १५:१८     विकासन्युज

काठमाडौं । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ । त्यसो त, नेपालमा मनसुन जारी...

  २०७९ असोज २३ गते १५:१२     विकासन्युज

तनहुँ । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले...

  २०७९ असोज २३ गते १४:४४     विकासन्युज

काठमाडौं । आगामी मंशिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेश, नेकपा(माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँडमा टुँगो लगाएर उम्मेद्वारी दर्ता गरिरहेका छन् ।...

  २०७९ असोज २३ गते १४:३१     विकासन्युज

कुश्मा । पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ । गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै...

  २०७९ असोज २३ गते १४:१७     विकासन्युज

मुसीकोट । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट...

  २०७९ असोज २३ गते १३:४०     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गरेका छन् । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता...

  २०७९ असोज २३ गते १३:३०     विकासन्युज

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा...

  २०७९ असोज २३ गते १३:२६     विकासन्युज

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो...

  २०७९ असोज २३ गते १३:१७     विकासन्युज

दोधारा चाँदनी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी...

  २०७९ असोज २३ गते १२:५५     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिए । २० गतेदेखि लागू हुने गरी प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष...

  २०७९ असोज २३ गते १२:४९     विकासन्युज

काठमाडौं । ‘प्रेमगीत ३’ ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको...

  २०७९ असोज २३ गते १२:४७     विकासन्युज

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । तीन वर्षअघि...

  २०७९ असोज २३ गते १२:४२     विकासन्युज

काठमाडौं । देशमा चुनावको रौनक देखिन थालिसकेको छ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेसँगै राजनीतिक दलहरु उम्मेदवार टुङ्ग्याएर जनताको घरदैलो गर्न सुरु गरिसकेका छन् । मंसिर ४ गते...

  २०७९ असोज २३ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । दशैं अघिको तुलनामा दशैंपछि सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार रुपैयाँले र चाँदी...