समाचार

  २०७९ असोज २४ गते १४:३४     विकासन्युज

लखनउ । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या...

  २०७९ असोज २४ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

  २०७९ असोज २४ गते १४:१२     विकासन्युज

राँझा । दशैंमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दशैं र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने...

  २०७९ असोज २४ गते १३:४१     विकासन्युज

मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन...

  २०७९ असोज २४ गते १३:२३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउन अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले २०७८-७९ सम्म खिचिएका सवारी चालक...

  २०७९ असोज २४ गते १३:२०     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि...

  २०७९ असोज २४ गते १२:५०     विकासन्युज

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको...

  २०७९ असोज २४ गते १२:३६     विकासन्युज

काठमाडौं । कालीकोटको तिलागुफामा मलामी गएका १३ जना हराएको पुष्टि भएको छ । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यलय कालिकोटले मलामी गएका १३ जना हराएको पुष्टि गरेको हो ।...

  २०७९ असोज २४ गते १२:०४     विकासन्युज

अतरिया । वडादशैंको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

  २०७९ असोज २४ गते ११:५९     नारायण अर्याल

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रुपमा चिन्ने धेरै छन् । डा. खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता भएको व्यक्तिका रुपमा पनि धेरैले...

  २०७९ असोज २४ गते ११:५९     विकासन्युज

काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सीइओ ज्ञानेन्द्र खड्काले राजीनामा दिएका छन् । यस्तै, बिजी...

  २०७९ असोज २४ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट...

  २०७९ असोज २४ गते ११:३५     विकासन्युज

रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड...

  २०७९ असोज २४ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा साेमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सय रुपैयाँले र चाँदी २५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल...

  २०७९ असोज २४ गते ११:१२     विकासन्युज

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेको छ । आज उम्मेदवारहरुले मनोनयन पनि दर्ता गरिसकेका छन् । यस पटकको चुनावमा धेरै निर्वाचन क्षेत्रबाट नयाँ अनुहारहरु देखिएका छन् ।...

  २०७९ असोज २४ गते १०:४१     विकासन्युज

रामपुर । लगातारको अविरल वर्षाले को निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल...

  २०७९ असोज २४ गते १०:१७     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्...

  २०७९ असोज २४ गते १०:१४     विकासन्युज

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

  २०७९ असोज २४ गते ९:५३     विकासन्युज

काभ्रेपलाञ्चोक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता...

  २०७९ असोज २४ गते ९:४२     विकासन्युज

अतरिया । लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी...