काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका...
पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको...
काठमाडौ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाईराहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरो जन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता...
काठमाडौं । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री...
त्रिशुली । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा १० करोड ६१ लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान...
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । उक्त विधेयकका सम्बन्धमा राससले राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा...
काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश...
काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश...
काठमाडाैं । काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे छ । खानेपानी संस्था अन्तर्गतकाे आयाेजना कार्यान्वयन निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा निर्मित र...
भोजपुर । पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी...
काठमाडौं । काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने देखिएको छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणका कारण मंगलबार दिनभर सवारीसाधन प्रभावित हुने देखिएको हो । सभामुख अग्नी सापकोटाको...
काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय...
बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए ।...
काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । सोमबार राजपत्रमा प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । तर, भदौ २१ गते प्रकाशित राजपत्र सोमबार मात्रै सार्वजनिक...
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले हालसम्मकै सबैभन्दा सुपथ मुल्यको फाइभ जी स्मार्टफोन रियलमी नाइन आइ फाइभ जी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ जिएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सिपियु रहेको छ । यसमा...
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका...
धनगढी । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दार्चुलामा बाढी पहिरोको कारण मृत्यु भएको परिवारलाइ एक लाखका दरले राहत रकम पठाएको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी र पहिरोबाट ज्यान गुमाएका...
अन्नपूर्ण (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुगे । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । वस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उनको दैनिकी...
टक्सार । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.