समाचार

  २०७९ असोज २६ गते १२:१६     विकासन्युज

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट) का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर...

  २०७९ असोज २६ गते ११:५१     विकासन्युज

मकवानपुर । पहिराका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिराका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो...

  २०७९ असोज २६ गते ११:४९     विकासन्युज

कर्णाली । कर्णालीमा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जुम्लाबाट नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको...

  २०७९ असोज २६ गते ११:३९     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका...

  २०७९ असोज २६ गते ११:३२     नारायण अर्याल

काठमाडौं । नेपाली कांग्रेशका महामन्त्री गगन थापाले पटक–पटक विभिन्न मञ्चमार्फत् आँफूलाई आगामी प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्ने गरेका छन् । थापाले आगमी मंशिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेद्वारी दर्ता गरिसकेपछि...

  २०७९ असोज २६ गते १०:४७     विकासन्युज

धादिङ । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको...

  २०७९ असोज २६ गते १०:१५     विकासन्युज

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ ।...

  २०७९ असोज २६ गते १०:११     विकासन्युज

काठमाडाैं । निर्वाचन आयाेगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारकाे प्रचारप्रसारमा संलग्न सरकारी कर्मचारी तथा शिक्षकहरुलाई कारवाही गर्ने भएकाे छ । आयाेगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक सूचना जारी गर्दै...

  २०७९ असोज २६ गते ९:४०     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् ।...

  २०७९ असोज २६ गते ९:१३     विकासन्युज

काठमाडौं । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले आज (बुधबार) नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार...

  २०७९ असोज २६ गते ९:०८     विकासन्युज

काठमाडौं । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली सङ्घ (इयु) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको...

  २०७९ असोज २६ गते ७:३५     विकासन्युज

बुटवल । निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी...

  २०७९ असोज २५ गते १८:३८     विकासन्युज

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश...

  २०७९ असोज २५ गते १८:१६     विकासन्युज

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी...

  २०७९ असोज २५ गते १७:५८     प्रकाश सिलवाल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ...

  २०७९ असोज २५ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाली सेनाको लोगोसहितको व्यानर प्रयोग गरी एक गिरोहले रजनीगन्धा तस्करी गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागले ३११ केजी रजनीगन्धा चोरी पैठारी गर्दै आएका ४ जनालाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको...

  २०७९ असोज २५ गते १७:३५     विकासन्युज

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु...

  २०७९ असोज २५ गते १७:०७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै...

  २०७९ असोज २५ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका समयमा तरलताको समस्या झन् बढ्ने बताएका छ्न । उनले संस्था, व्यक्तिहरुले दलगत उम्मेदवारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निक्षेप निकाल्ने हुनाले...

  २०७९ असोज २५ गते १६:१८     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनए दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि...