समाचार

  २०७९ कार्तिक ११ गते ११:२८     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो...

  २०७९ कार्तिक ११ गते ११:२४     विकासन्युज

काठमाडौं । पछिल्लो समय काठमाडौंमा अनेकथरीका घर बनेको देखिन्छ । घरलाई आकर्षक देखाउनका निम्ति सिसा हाल्ने र ढुंगा छाप्ने क्रम बढेको छ । माथिदेखि तलसम्म सिसा हालेको घरहरु काठमाडौंमा छ्याप्छ्याप्ती भेटिन्छन् । यता, राम्रो...

  २०७९ कार्तिक ११ गते १०:५९     विकासन्युज

रामपुर । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी...

  २०७९ कार्तिक ११ गते १०:२१     विकासन्युज

काठमाडौं । सरकारी कार्यालयमा जहिले पनि भीडभाड हुन्छ । केही न केही काम लिएर सर्वसाधारणहरु सरकारी कार्यालय धाइरहेका हुन्छन् । सरकारी कर्मचारीको सुस्तताका कारण काममा सँधै ढिलाइ हुन्छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनका...

  २०७९ कार्तिक ११ गते १०:०८     विकासन्युज

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल...

  २०७९ कार्तिक ११ गते ९:५७     विकासन्युज

बेनी । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौँमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए । पछिल्लोपटक भने सात...

  २०७९ कार्तिक ११ गते ९:२९     विकासन्युज

जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि...

  २०७९ कार्तिक ११ गते ९:२०     विकासन्युज

काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि...

  २०७९ कार्तिक ११ गते ९:१३     विकासन्युज

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो ।...

  २०७९ कार्तिक ११ गते ९:०५     विकासन्युज

चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा...

  २०७९ कार्तिक ११ गते ९:००     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर...

  २०७९ कार्तिक ११ गते ८:४३     विकासन्युज

कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम...

  २०७९ कार्तिक १० गते १४:३१     विकासन्युज

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी...

  २०७९ कार्तिक १० गते १३:४३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका मनाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यस्तै, राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई...

  २०७९ कार्तिक १० गते १३:०५     विकासन्युज

तनहुँ । जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन...

  २०७९ कार्तिक १० गते ११:५५     विकासन्युज

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी छन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल...

  २०७९ कार्तिक १० गते १०:४३     विकासन्युज

कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने...

  २०७९ कार्तिक १० गते १०:२३     विकासन्युज

वालिङ । स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा आठ लाख बढी भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादशैंको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा...

  २०७९ कार्तिक १० गते १०:०९     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम...

  २०७९ कार्तिक १० गते ९:२५     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...