समाचार

  २०७९ मंसिर ७ गते ९:३२     विकासन्युज

तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ ९१० मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी...

  २०७९ मंसिर ७ गते ९:१७     विकासन्युज

गोरखा । गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

  २०७९ मंसिर ७ गते ८:१२     विकासन्युज

काठमाडौं । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् । आयोगको...

  २०७९ मंसिर ७ गते ७:५१     विकासन्युज

काठमाडौं । ताप्लेजुङमा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले नेकपा एमाले सचिव समेत रहेका योगेशकुमार भट्टराईलाई १ हजार १० मतअन्तरले पछि पार्दै अग्रता कायम गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले १३ हजार ५३ मत...

  २०७९ मंसिर ७ गते ७:३९     विकासन्युज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर जंगबहादुर राणा विजयी भएसँगै प्रतिनिधि सभा सदस्यमा राप्रपाले जीत हासिल गरेको हो । राणाले...

  २०७९ मंसिर ७ गते ७:२४     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । कुँवर ४ हजार ४८९ मतान्तरले विजयी भएका हुन् । विजयी कुँवर गठबन्धनको...

  २०७९ मंसिर ७ गते ७:१४     विकासन्युज

काठमाडौं । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन् । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् ।...

  २०७९ मंसिर ७ गते ६:५७     विकासन्युज

काठमाडौं । पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ वटा क्षेत्रमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा धमकेदार जित हासिल गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका...

  २०७९ मंसिर ६ गते १९:१५     विकासन्युज

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम...

  २०७९ मंसिर ६ गते १८:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो...

  २०७९ मंसिर ६ गते १८:२७     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौँ–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको...

  २०७९ मंसिर ६ गते १८:०१     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा जाँदा अर्थतन्त्र थप चलायमान हुने...

  २०७९ मंसिर ६ गते १७:२३     विकासन्युज

झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३...

  २०७९ मंसिर ६ गते १७:१६     विकासन्युज

अमेरिका । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले जनाएको छ । नोभेम्बर २२ मा १५।० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९०...

  २०७९ मंसिर ६ गते १७:१०     विकासन्युज

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त...

  २०७९ मंसिर ६ गते १७:०३     विकासन्युज

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।...

  २०७९ मंसिर ६ गते १६:५४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८।०...

  २०७९ मंसिर ६ गते १६:४९     विकासन्युज

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् । अध्यक्ष ओलीले १७ हजार चार सय ६८...

  २०७९ मंसिर ६ गते १६:३४     विकासन्युज

रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन्...

  २०७९ मंसिर ६ गते १६:२६     विकासन्युज

काठमाडौं । काठमाडौं क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताएका छन् । लोकतान्त्रिक–वाम...