समाचार

  २०७९ मंसिर १६ गते १८:२४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्बल र टायल आयात गर्दा मार्जिन राख्नु व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको हो । राष्ट्र...

  २०७९ मंसिर १६ गते १७:५५     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित...

  २०७९ मंसिर १६ गते १७:३९     विकासन्युज

काठमाडौं । कतारमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सझदारी भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार...

  २०७९ मंसिर १६ गते १६:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले बचेट वाच नाम दिएर श्रृङखलागत छफफल सुरु गरेको छ । परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट वाच संवादको सुरु गरेको हो । उक्त संवाद ६ महिनामा ८ श्रृङखलासम्म सञ्चालन...

  २०७९ मंसिर १६ गते १६:०७     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले...

  २०७९ मंसिर १६ गते १५:१४     विकासन्युज

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन संविधानसभा सदस्य...

  २०७९ मंसिर १६ गते १५:०६     विकासन्युज

काठमाडाैं ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र...

  २०७९ मंसिर १६ गते १३:५४     विकासन्युज

काठमाडाैं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारकाे विरुद्धमा आन्दाेलन सुरु गर्ने भएकाे छ । शुक्रबार काठमाडाैंमा कार्यक्रम आयाेजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दाेलन आयाेजना गर्ने जानकारी दिएकाे हाे । नाडाले...

  २०७९ मंसिर १६ गते १३:०६     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स...

  २०७९ मंसिर १६ गते १२:४०     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छिन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी...

  २०७९ मंसिर १६ गते १२:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा...

  २०७९ मंसिर १६ गते १२:०१     विकासन्युज

काठमाडौं ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको...

  २०७९ मंसिर १६ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत...

  २०७९ मंसिर १६ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२...

  २०७९ मंसिर १६ गते ९:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन निर्देशन दिएको छ । आयोगले सूचना निकालेर काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई...

  २०७९ मंसिर १६ गते ९:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक सम्पत्तिलाई क्षति हुने किसिमका गतिविधि वा आन्दोलन गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै...

  २०७९ मंसिर १६ गते ८:३०     विकासन्युज

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार पठाएको सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले...

  २०७९ मंसिर १६ गते ७:२४     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै...

  २०७९ मंसिर १५ गते २०:२६     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए ।...

  २०७९ मंसिर १५ गते १९:३२     विकासन्युज

धनगढी । जिल्ला प्रशासन कैलालीले धनगढीमा निशेधाज्ञा जारी गरेको छ । धनगढीमा दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको...