ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ भएको निर्वाचनका क्रममा ११ जिल्लामा गोली चलेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर रहेका मतदान केन्द्रमध्ये ११ जिल्लामा गोली चल्यो भने १५ जिल्लाको मतदान रोकिएको छ । मतदानका...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा...
काठमाडौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र...
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सञ्जिव अएडी रहेको बताइएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको...
नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका(४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गर्ने देवचुली-४ का नारायण भण्डारीलाई...
काठमाडौं । आज देशभर मतदान हुँदैछ । विगतका जस्तो यस पटकको मतदानमा खासै मतदाताहरुको सक्रियता देखिएन । तर, मतदानमा उद्योगी व्यवसायीहरु भने सक्रियताका साथ मतदानमा भाग लिएका छन् । सधैँ व्यापार व्यवसायमा व्यस्त रहने...
काठमाडौं । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको निजी क्षेत्रहरुले अनुगमन गरेका छन् । निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्था देशभरको विभिन्न मतदान स्थल पुगेर निर्वाचनको अनुगमन गरेका हुन् । यसक्रममा आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर...
काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ुकु केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ । पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले...
काठमाडौं । आइतबार देशभर मतदान भइरहेको छ । नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान भइरहेको छ ।...
मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १०...
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि मतदान रोकिएको छ । मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । मतहाल्न पुगेका...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले आईतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को...
काठमाडाैं । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्...
मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो...
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आइतबार भक्तपुरको बालकोटमा रहेको निर्वाचन केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।...
काठमाडाैं । निर्वाचन आयाेगले पूर्वसहमति बिना मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएकाे छ । आयाेगले सूचना जारी गर्दै मतदान केन्द्रमा सामान्य विवाद हुँदैमा पूर्वसहमति बिना मतदान स्थगित नगर्न निर्दशन दिएकाे हाे । ‘मतदान केन्द्रमा भएको सामान्य विवादको...
काठमाडौं । राजनिती दलकै कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका हुन । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि...
डुम्रे । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनि अहिले बजारको चामलको स्वाद मन...
Copyright © 2024 Bikash Media Pvt. Ltd.