काठमाडौं । राजनिती दलकै कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका हुन । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि...
डुम्रे । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनि अहिले बजारको चामलको स्वाद मन...
काठमाडौं । अभिनेता राजेश हमालले अर्को चुनावमा जनताले आफुलाई उम्मेदवारको रुपमा पाउने बताएका छन् । आइतबार भइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरिसकेपछि अभिनेता हमालले यस्तो बताएका हुन्...
काठमाडौं । आज (आइतबार) देशभरका बैकका शाखा तथा काउन्टनरहरु बन्द भएका छन् । आज मतदानको दिन सरकारले सार्वजनिक विदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका हुन् । आइतबार जारी प्रतिनिधी सभा र...
म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत...
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको...
काठमाडौं । मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले गोली चलाएको छ । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको अवस्था आएपछि गोली चलेको हो । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल...
सिमकोट । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मत खसालेका हुन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान...
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन क्षेत्र नम्बर–१ को राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा माओवादी पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने...
काठमाडौं । गुल्मी र चितवनको मतदान रोकिएको छ । गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ र चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको हो । गुल्मी...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हन् । दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो भोट खसालेका छन् । उनले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनाका लागि रामेछापबाट आफ्नो मतदान गरेका हुन् । घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा...
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन् । मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनमा आफ्नो...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा उनले आफ्नो मतदान गरेका हुन् । आयोगका प्रमुख निर्वाचन आयुक्त थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल...
काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज मंसिर ४ गते भइरहेको निर्वाचनलाई लक्षित गरी बझाङको चैनपुरस्थित शंकास्पद बस्तु फेला परेको छ । बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि भएको मतदानमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो भोट खसालेका छन् । उनले आज बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.