समाचार

  २०७९ मंसिर २८ गते १३:३६     विकासन्युज

काठमाडौं । आगामी पुस ७ गतेभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेको पोेलको भाडा भुक्तानी नगरे नेपाल विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिएको छ । पटक/पटक पोल भाडाको रकम भुक्तानी गर्न ताकेता गर्दै आएको...

  २०७९ मंसिर २८ गते १३:२५     विकासन्युज

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित...

  २०७९ मंसिर २८ गते १३:२०     विकासन्युज

काठमाडौं । विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारणसभा तथा छैटौं महासभाले उनीहरुलाई जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो ।...

  २०७९ मंसिर २८ गते १३:१६     विकासन्युज

काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको हो । दाइजोको निहुँमा...

  २०७९ मंसिर २८ गते १३:१३     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण...

  २०७९ मंसिर २८ गते १२:४९     विकासन्युज

बझाङ । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।...

  २०७९ मंसिर २८ गते १२:२१     विकासन्युज

टीकापुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छिन्...

  २०७९ मंसिर २८ गते १२:०५     विकासन्युज

काठमाडौं । नगर विकास कोषले उपत्यकामा अगाडि सारेका बहुतले मेकानिकल पार्किङ्ग आयोजनाको काम स्थगित गरेको छ । कुनै पनि संघ संस्थाले पार्किङ निर्माणमा चासो नदेखाएपछि कोषले सो आयोजनालाई स्थगित गरेका हो । गत वर्ष...

  २०७९ मंसिर २८ गते ११:४४     विकासन्युज

कैलाली । कैलाली सहित पश्चिम तराइमा शीतलहर शुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा...

  २०७९ मंसिर २८ गते ११:३७     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाखमा कारोबार भएको सुन हजार रुपैयाँले बढेर १ लाख १ हजार तोकिएको छ । नेपाल...

  २०७९ मंसिर २८ गते ११:२७     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण...

  २०७९ मंसिर २८ गते १०:५३     विकासन्युज

काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक साझेदारका रुपमा लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक पत्रकार संघ(नाफिज) को कार्यक्रममा बोल्दै अर्थमत्री शर्माले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रलाई सरकारले आफ्नो अभिन्न अंगका...

  २०७९ मंसिर २८ गते १०:५२     विकासन्युज

नेपालगञ्ज । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। यो...

  २०७९ मंसिर २८ गते १०:४७     विकासन्युज

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक...

  २०७९ मंसिर २८ गते १०:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रमा देखिएको समस्या नेपालमा मात्रै नभएर विश्वभरी नै भएको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ(नाफिज)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बजार र निजी क्षेत्र समस्यामा...

  २०७९ मंसिर २८ गते १०:३३     विकासन्युज

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदैगएको छ । वासस्थानको समस्या तथा शिकारीले शिकार गर्नेगरेका कारण हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदैगएको छ...

  २०७९ मंसिर २८ गते १०:२६     विकासन्युज

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्र बढेन भने आम्दानी घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १३ औं वार्षिक साधारण सभा एवं छैटौं महासभामा बोल्दै उपाध्यक्ष...

  २०७९ मंसिर २८ गते १०:१७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष शेखर...

  २०७९ मंसिर २८ गते ९:५७     विकासन्युज

दमक । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो...

  २०७९ मंसिर २८ गते ९:४९     विकासन्युज

पाल्पा । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । उनी फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउन्छिन् । ढाका कपडा बुन्न थालेदेखि...