समाचार

  २०७३ भदौ १८ गते ४:२२     विकासन्युज

काठमाडौं १८, भदौ । तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका...

  २०७३ भदौ १८ गते ४:०९     विकासन्युज

काठमाडौं १७, भदौ । सशस्त्र द्वन्द्वमा नष्ट भएका जग्गाधनी प्रमाणपत्र पुनः नापी गरी दिन नसक्दा घरजग्गाको कारोबार तथा अंशबन्डामै समस्य परेको छ । द्वन्द्व समाधान भएको एकदशक नाघिसक्दा पनि सरकारले चासो नदिँदा सर्वसाधारण जनता...

  २०७३ भदौ १८ गते ४:०२     विकासन्युज

पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाई सर्वोच्च अदालतले पुनः सुनुवाइको बाटो खोलेको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा र राजपरिवार सदस्यका नाममा रहेका सबै जग्गा नेपाल ट्रस्टमार्फत सरकारको स्वामित्वमा...

  २०७३ भदौ १८ गते ३:३९     विकासन्युज

काठमाडौं १८, भदौ । इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो । इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा....

  २०७३ भदौ १७ गते ११:५१     विकासन्युज

काठमाडौं, १७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका...

  २०७३ भदौ १७ गते १०:५६     विकासन्युज

काठमाडौं, १७ भदौ । कतार एयरवेजको ट्राभल फेस्टिभल पुन आयोजना भएको छ । फेस्टिवल अगस्ट २९ देखि सेप्टम्बर ५ सम्म आयोजना हुन लागेको हो । फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने...

  २०७३ भदौ १७ गते २:२६     विकासन्युज

काठमाडौं १७, भदौ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ । सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका...

  २०७३ भदौ १७ गते १:४८     विकासन्युज

काठमाडौं १७, भदौ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दशैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन्। असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन...

  २०७३ भदौ १७ गते १:२२     विकासन्युज

काठमाडौं १७, भदौ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ। कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको शुक्रबारको गोरखापत्र दैनिकले समाचार छापेको छ। हाल...

  २०७३ भदौ १७ गते १:०६     विकासन्युज

काठमाडौं १७, भदौ । एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० अमेरिकै डलर)मै राहदानी पाउने भएका छन् ।सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात...

  २०७३ भदौ १७ गते ०:५४     विकासन्युज

काठमाडौं १७, भदौ । आर्थिक वर्ष ०७१/७२ मा ६ सडक कार्यालयद्वारा संचालित आयोजनामा वास्तविक खर्चभन्दा १ करोड ५० लाख रुपैयाँ बढी भुक्तानी भयो । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनअनुसार बिलभन्दा बढी चेक काटिएको, दोहोरोपन नहेरिएको र...

  २०७३ भदौ १६ गते १४:३८     विकासन्युज

काठमाडौँ, १६ भदौ । भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायत सरकारले १० अर्ब १० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ । अर्थ मन्त्रालयमा बुधबारआयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र...

  २०७३ भदौ १६ गते १४:२४     विकासन्युज

काठमाडौं, १६ भदौ । सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ । मन्त्रिपरिषद्को...

  २०७३ भदौ १६ गते १२:४७     विकासन्युज

काठमाडौँ, १६ भदौ । व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को विहीबारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।...

  २०७३ भदौ १६ गते १२:२६     विकासन्युज

काठमाडौं, १६ भदौ । डाबर नेपाल र त्रिभुवन विश्वविद्यालय बीच फेलोशिपको स्थापना गर्ने सम्बन्घि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विश्वविद्यालयले योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । डाबर नेपालले विश्वविद्यालयको वनस्पतिशास्त्र विभागसँग हिमाली क्षेत्रमा...

  २०७३ भदौ १६ गते ९:०१     विकासन्युज

काठमाडौं, १६ भदौ । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले हाल मुलुकले भोग्दै आएको ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत् एवम् सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिइएको बताएका छन् । मन्त्री जोशीको सम्मानमा ऊर्जा...

  २०७३ भदौ १६ गते ८:४४     विकासन्युज

काठमाडौं, १६ भदौ । क्यान महासंघले क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदशनी) यही भाद्र २३ गते देखि २६ गतेसम्म शुरु गर्ने भएको छ । उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महासंघले...

  २०७३ भदौ १६ गते ७:११     विकासन्युज

काठमाडौं, १६ भदौ । करिव ३ वर्षअघि कलंकी चोकमा आकाशे पुल बनाउने कि नबनाउने भन्ने विषयमा ठूलो विवाद भयो । एउटा समूह बनाउने पक्षमा, अर्को समूह नबनाउने पक्षमा मैदानमा खुलेरे भिडे । ४ लेनको...

  २०७३ भदौ १६ गते ६:५९     विकासन्युज

काठमाडौं १६, भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने योजना रहेको बताएका छन् । अन्तर्राष्टिय...

  २०७३ भदौ १६ गते ३:३७     विकासन्युज

काठमाडौं १६ भदौं । पर्यटन व्यवसायीले नेपालको हवाई क्षेत्रको नियमन र विकास गर्न एयर मोनिटरिङ काउन्सिल बनाउँन माग गरेका छन् । ट्राभल तथा टुर व्यवसायीको छाता संगठन सोसाइटी आफ ट्राभल एण्ड टुर अपरेटस (सोट्टोे)...