समाचार

  २०७७ चैत २३ गते १३:५२     विकासन्युज

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी बरुण ढकाल पेप्सीकाेलाबाट लुकिछिपी रहेकाे अवस्थामा पक्राउ परेका छन् । उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र ६१ लाख ५५ हजार...

  २०७७ चैत २३ गते १३:२२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीको रोजगारीमा कुनै माग नआएको जनाएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै कतार रोजगारीमा पठाईदिने भन्दै पैसा मागी प्रलोभवमा पार्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।...

  २०७७ चैत २३ गते १२:४८     विकासन्युज

काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा...

  २०७७ चैत २३ गते १२:३८     विकासन्युज

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे । प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई...

  २०७७ चैत २३ गते ११:३९     विकासन्युज

काठमाडाैं । सुनकाे मूल्य साेमबार २०० ले घटेकाे छ । साेमबार सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । आइतबार छापवाला सुन तोलामा ८७ हजार ४ सय...

  २०७७ चैत २३ गते ११:०९     डा आकृति भारती

काठमाडाैं । गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे जानकारी छ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै...

  २०७७ चैत २३ गते १०:११     विकासन्युज

कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो । नगर प्रमुख अशोक...

  २०७७ चैत २३ गते ९:२६     विकासन्युज

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...

  २०७७ चैत २२ गते २१:०१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँकाे मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १ सय...

  २०७७ चैत २२ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने...

  २०७७ चैत २२ गते १५:४७     विकासन्युज

कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमानाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण...

  २०७७ चैत २२ गते १५:०६     विकासन्युज

काठमाडौं । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले...

  २०७७ चैत २२ गते १४:१४     विकासन्युज

काठमाडाैं । एउटा हार्डवेयरले बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर...

  २०७७ चैत २२ गते १३:३२     विकासन्युज

काठमाडाैं । ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । रकम हिनामिना गरेर फरार रहेका श्रेष्ठ चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ...

  २०७७ चैत २२ गते ११:४२     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका...

  २०७७ चैत २२ गते ११:३४     विकासन्युज

काठमाडाैं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एशोसिएशनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको...

  २०७७ चैत २२ गते १०:३७     विकासन्युज

डाेटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय...

  २०७७ चैत २२ गते १०:०७     विकासन्युज

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि...

  २०७७ चैत २२ गते ९:१८     विकासन्युज

सिञ्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो...

  २०७७ चैत २२ गते ८:४३     विकासन्युज

काठमाडाैं । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र...