काठमाडौं । नबिल बैंकले एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थित...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले...
गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा...
काठमाडौं । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी...
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह...
पर्वत । पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालन भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी तथा...
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो । आइतबार बिहान ११ः १४ मा त्रिभुवन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरुलाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले लगानीको प्रतिफलसँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि जोड...
काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिडाले आफूले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार काठमाडौंमा सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा बाेल्दै खतिवडाले यस्तो बताएका हुन्...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका...
त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति...
काठमाडाैं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा सम्मानित भएका छन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा खतिवडा सम्मानित भएका हुन् । देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै खतिवडालाई परिसंघले...
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार १ हजार रुपैयाँले बढेसँगै छापावाला...
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे परीक्षण उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका...
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा...
भरतपुर । माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा...
काठमाडौं । चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन्। प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले शनिबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा आयोजना गरेको ‘पाटा युवा पर्यटन...
काठमाडौं । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८र७९ मा चार करोड ७४ लाख ७२ हजार दुई सय रुपैयाँ सेयर पूँजी पुर्याएको छ । १२औँ वार्षिक साधारणसभामा अध्यक्ष भक्तबहादुर पराजुलीको पराजुलीले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.