समाचार

  २०७४ असोज १ गते १७:२८     भीष्मराज ओझा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले...

  २०७४ असोज १ गते १६:४९     रमेश लम्साल

काठमाडौं । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका छन् । दैनिक काम नै रोकिएको...

  २०७४ असोज १ गते १३:१८     विकासन्युज

संखुवासभा । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिएकी छिन् । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी...

  २०७४ असोज १ गते १३:०७     विकासन्युज

काठमाडाैं । आपूर्ति मन्त्रालयले नेपाली ग्यास बुलेट सञ्चालनका लागि पहल गर्न भारतसँग कुटनीतिक पहल गर्ने भएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले यो विषयमाथी छलफल गर्न भारतीय राजदुतसँग छलफल गर्ने तयारी गरेको बताएका छन् ।...

  २०७४ असोज १ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको द व्रिटिश कलेजको दिक्षान्तर समारोह सम्पन्न भएको छ । शुक्रबार राजधानीमा   उक्त समाराेह अायाेजना गरी  कलेजले २ सय १ विद्यार्थीलाई दिक्षित गरेको हो । बेलायतको युनिभर्सिटी दी वेस्ट अफ...

  २०७४ असोज १ गते १०:४९     विकासन्युज

  ताप्लेजुङ । प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न...

  २०७४ असोज १ गते ८:०२     विकासन्युज

बेनी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा सात वर्षको प्रयासपछि बल्ल बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीयवासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि नियमित विद्युत् आपूर्ति गरिएको...

  २०७४ भदौ ३१ गते १४:४५     विकासन्युज

बाबियाचौर (म्याग्दी), ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा अाउन थालेको छ ।   बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा...

  २०७४ भदौ ३१ गते १४:२६     विकासन्युज

काठमाडौं । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन) को अध्यक्षमा उद्यमी भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी...

  २०७४ भदौ ३० गते १५:१७     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले...

  २०७४ भदौ ३० गते १५:०५     विकासन्युज

पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी...

  २०७४ भदौ ३० गते १२:३१     विकासन्युज

काठमाडौं । नेपालको बैकिङ प्रणालीमा रहेका ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) साट्न रिजर्व बैंक अफ इन्डिया (आरबीआई) आनाकानी गर्दै आएको छ । भारतले ५ सय र १ हजार दरका भारुमा...

  २०७४ भदौ ३० गते १२:२३     विकासन्युज

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहुँच पुग्न नसकेको नेपाल टेलिकम,...

  २०७४ भदौ ३० गते १२:११     विकासन्युज

पाल्पा । तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयााँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आन्तरिक आयमा ४ करोड ६४ लाख ८० हजार रुपैयाँ, नेपाल सरकारको निशर्त...

  २०७४ भदौ ३० गते ७:३४     विकासन्युज

काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद...

  २०७४ भदौ २९ गते १९:३३     विकासन्युज

काठमाडौँ, २९ भदौ । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकाे छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको...

  २०७४ भदौ २९ गते १८:३९     विकासन्युज

काठमाडौँ, २९ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ । परामर्शमा...

  २०७४ भदौ २९ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल फुटवल खेलमा कमजोर हुदै गएको छ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१...

  २०७४ भदौ २९ गते १८:०३     रमेश लम्साल

काठमाडौ । एउटा मान्छे बदलिँदा सरकारी संस्थान कसरी सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले । सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी...

  २०७४ भदौ २९ गते १६:३७     विकासन्युज

काठमाडौं । सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले उद्यमशिलतालाई दिगो रुपमा अघि बढाउन सकेमात्रै ब्यक्तिगत तथा राष्ट्रिय सफलता हासिल हुने बताएका छन् । नेपालमा बढ्दै गइरहेको श्रम तथा बौद्धिक पलायनले समस्या श्रृजना गरिरहेको औल्याउँदै उनले वैकल्पिक...