समाचार

  २०७९ फागुन १ गते १७:३८     विकासन्युज

काठमाडौं । यातायात व्यवसायी संघले ट्राफिकले आफूखुसी नियम लगाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ट्राफिकले आफूखुसी नियम लगाई चिट काटेको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सार्वजनिक गाडीहरु बीच बाटोमा रोकेर विरोध प्रदर्शन...

  २०७९ फागुन १ गते १७:२९     विकासन्युज

क्यानबेरा । अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्त गर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा...

  २०७९ फागुन १ गते १७:२४     विकासन्युज

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । एमालेको नेता समेत रहेको प्रसाईंले झापाको मेची पुलबाट महाअभियान सुरु गरेका हुन् । मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य प्रसाईंले संघीयता खारेजी छ...

  २०७९ फागुन १ गते १७:१२     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई...

  २०७९ फागुन १ गते १६:४९     विकासन्युज

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि...

  २०७९ फागुन १ गते १६:०९     विकासन्युज

लमजुङ । जिल्लाको उत्तरी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन गर्ने भएको हो...

  २०७९ फागुन १ गते १५:५५     विकासन्युज

देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदो रहेछ । सडकको धुलो र नालीको फोहर संकलन गरेर...

  २०७९ फागुन १ गते १५:२५     विकासन्युज

काठमाडौं । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण...

  २०७९ फागुन १ गते १५:२४     विकासन्युज

काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् । माघ २८ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका...

  २०७९ फागुन १ गते १५:१७     विकासन्युज

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् । साेमबार आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा...

  २०७९ फागुन १ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल सरकारले टर्किएका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो...

  २०७९ फागुन १ गते १५:००     विकासन्युज

काठमाडौं । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ...

  २०७९ फागुन १ गते १४:५०     विकासन्युज

काठमाडाैं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति  विरोध प्रदर्शन गरिएको छ । सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन्...

  २०७९ फागुन १ गते १४:४९     विकासन्युज

काठमाडौं । आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै बजेट २ खर्ब ४४ अर्ब रुपैयाँले घटाए । हरेक वर्षको बजेट समीक्षापछि त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने अभ्यास छ...

  २०७९ फागुन १ गते १४:३८     विकासन्युज

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई...

  २०७९ फागुन १ गते १४:२२     विकासन्युज

म्याग्दी ।  म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् ।  कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको...

  २०७९ फागुन १ गते १३:४७     विकासन्युज

सुदूरपपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सो मेडिकल...

  २०७९ फागुन १ गते १३:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४...

  २०७९ फागुन १ गते १३:२०     विकासन्युज

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल...

  २०७९ फागुन १ गते १२:५०     विकासन्युज

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनि नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेको हो । काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव...