समाचार

  २०७९ चैत १७ गते १०:५०     विकासन्युज

काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा शुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा...

  २०७९ चैत १७ गते १०:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन् । उनको नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली दिनका लागि दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् । १ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो...

  २०७९ चैत १७ गते १०:३२     विकासन्युज

चितवन । छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका...

  २०७९ चैत १७ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने भएको छ । काँग्रेसले आठ मन्त्रालयको जिम्मा लिएर सरकारमा जान लागेको हो । सरकारमा जाने आठ जना मन्त्रीहरुको काम टुंगो...

  २०७९ चैत १७ गते १०:०९     विकासन्युज

दोधारा चाँदनी । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका...

  २०७९ चैत १७ गते १०:०१     विकासन्युज

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग...

  २०७९ चैत १७ गते ७:२७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । कोषले पुराना २ पाङ्ग्रे सवारीसाधन (मोटरसाईकल) तथा फर्निचरका सामानहरु बिक्री गर्ने भएको हो । कोषको पुल्चोक भवनस्थित अण्डरग्राउण्डमा रहेका ९ वटा...

  २०७९ चैत १७ गते ६:२०     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो । सिफारिसपत्रमा शङ्का लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत...

  २०७९ चैत १६ गते १८:५१     विकासन्युज

काठमाडौं । मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा नेकपा (माओवादी...

  २०७९ चैत १६ गते १७:२६     विकासन्युज

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको...

  २०७९ चैत १६ गते १६:४९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनलाई विभिन्न प्रश्न गरेका छन् । बिहीबार अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी उनले विभिन्न १२ वटा प्रश्न गर्दै त्यसको उत्तर बोलेर,...

  २०७९ चैत १६ गते १६:३०     विकासन्युज

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मे.वा.) को हेडवर्क साइटमा तोडफोड भएको छ । ११ मेगावाटको उक्त आयोजनामा तोडफोड गरी करिब २५ लाख रूपैयाँ बराबर क्षति...

  २०७९ चैत १६ गते १६:२३     विकासन्युज

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, शेखर कोइराला र डा.गाेविन्दराज पोखरेललाई ह्वाट्सएपमा मार्फत पत्र पठाउँदै पार्टी परित्याग गरेको जनाएका हुन्...

  २०७९ चैत १६ गते १५:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेकाे छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको...

  २०७९ चैत १६ गते १५:२७     विकासन्युज

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा...

  २०७९ चैत १६ गते १५:०३     विकासन्युज

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र...

  २०७९ चैत १६ गते १४:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भने...

  २०७९ चैत १६ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य...

  २०७९ चैत १६ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्यमा महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं...

  २०७९ चैत १६ गते १२:५०     विकासन्युज

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी सरकारमा पठाउने निर्णय गरेको छ । योसँगै भण्डारी श्रम मन्त्री बन्ने भएका छन् । आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना...