समाचार

  २०७९ चैत १७ गते १५:१३     विकासन्युज

काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट...

  २०७९ चैत १७ गते १५:०८     विकासन्युज

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । आफूले मागेको मन्त्रालय नपाएको भन्दै उनले शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन । गत पुस ११ गते नेकपा एमाले नेतृत्वको...

  २०७९ चैत १७ गते १४:३०     विकासन्युज

काठमाडौं । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ...

  २०७९ चैत १७ गते १४:१४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को...

  २०७९ चैत १७ गते १३:३५     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय...

  २०७९ चैत १७ गते १३:३३     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ । बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट लिइरहेको मन्त्रालयले...

  २०७९ चैत १७ गते १३:२६     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले चार मन्त्रिको मात्र नामावली प्रधामन्त्री पुुष्पकमल दाहाल प्रचण्ड समक्ष पठाएको छ । पार्टीमा भागबण्डा नमिलेपछि देउवाले आफू निकटका चार जनाको नामावली पठाएका हुन । देउवाले उपसभाति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा...

  २०७९ चैत १७ गते १३:२३     विकासन्युज

हुम्ला । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या...

  २०७९ चैत १७ गते १३:११     विकासन्युज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो । नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी...

  २०७९ चैत १७ गते १३:१०     विकासन्युज

कैलाली । कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट...

  २०७९ चैत १७ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई...

  २०७९ चैत १७ गते १२:३४     विकासन्युज

काठमाडौं । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै...

  २०७९ चैत १७ गते १२:१२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र...

  २०७९ चैत १७ गते ११:४०     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष...

  २०७९ चैत १७ गते ११:०६     विकासन्युज

काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल...

  २०७९ चैत १७ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेकाे छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...

  २०७९ चैत १७ गते १०:५३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतननिवासमा पुगेका छन्। दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका उनी पौडेलसँग छलफल गर्न बिहान ९ बजे शीतलनिवास पुगेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो...

  २०७९ चैत १७ गते १०:५०     विकासन्युज

काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा शुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा...

  २०७९ चैत १७ गते १०:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन् । उनको नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली दिनका लागि दलहरुलाई दिउँसो १ बजेसम्मको समय दिएका छन् । १ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो...

  २०७९ चैत १७ गते १०:३२     विकासन्युज

चितवन । छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका...