समाचार

  २०७९ चैत १५ गते १०:२३     विकासन्युज

निसी । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनाबाट लागू हुने...

  २०७९ चैत १५ गते १०:००     विकासन्युज

पर्वत । सरकारले दीर्घरोगीलाई पाँच हजार रुपैयाँ राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ...

  २०७९ चैत १५ गते ९:४७     विकासन्युज

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार...

  २०७९ चैत १५ गते ६:३६     विकासन्युज

काठमाडौं । पछिल्लो सयम अर्थतन्त्र सकसमा छ । नेपाल मात्रै नभएर विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको छ । शक्तिशाली देशहरुमा धमाधम बैंकहरु डुब्न थालेका छन् । उद्योगधन्दाहरु बन्द भएका छन् । लाखौंले रोजगारी गुमाएका...

  २०७९ चैत १४ गते १९:३२     विकासन्युज

काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक...

  २०७९ चैत १४ गते १९:१४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न...

  २०७९ चैत १४ गते १९:०७     विकासन्युज

काठमाडौं । गत फागुन १५ गते सोमबारको दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ की किशोरी नोर्नी वाङमु लामाको मृत्यु भयो । निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजना निर्माणको लागि लगेको विद्युतका...

  २०७९ चैत १४ गते १८:४१     विकासन्युज

काठमाडौं । मंगलबार नेपालमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार ४२९ जनामा गरिएको परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको हो । सोमबार ६९ जनामा संक्रमण...

  २०७९ चैत १४ गते १८:२८     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश...

  २०७९ चैत १४ गते १७:५३     विकासन्युज

पोखरीया । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध...

  २०७९ चैत १४ गते १७:३३     विकासन्युज

काठमाडौं । सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय...

  २०७९ चैत १४ गते १७:२८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा फर्छ्याैटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्याैट भइसकेको छ । ‘अहिले प्रतिइजलास करिब...

  २०७९ चैत १४ गते १७:२०     विकासन्युज

भक्तपुर । आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षामा ९ विद्यार्थी सहभागी हुदैँछन् । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी गरेको छ । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने...

  २०७९ चैत १४ गते १७:०२     विकासन्युज

काठमाडौं । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा...

  २०७९ चैत १४ गते १६:५०     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्कोले स्थापनाको २० वर्ष पुरा गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको श्रेय ग्राहकलाई जाने बताए । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा...

  २०७९ चैत १४ गते १६:२६     विकासन्युज

काठमाडौं । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड...

  २०७९ चैत १४ गते १६:०५     विकासन्युज

नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा...

  २०७९ चैत १४ गते १५:५२     विकासन्युज

काठमाडौं । बर्दिया राधापुर नगरपालिका-९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन् ।...

  २०७९ चैत १४ गते १५:२७     विकासन्युज

वालिङ । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न...

  २०७९ चैत १४ गते १५:१९     विकासन्युज

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ...