समाचार

  २०८० वैशाख १४ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी चयन भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध...

  २०८० वैशाख १४ गते १४:२१     विकासन्युज

सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिकाकाले किवि किसानलाई किवि टि–वार वितरण गरिएको छ । पालिकाको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवि खेती गर्ने किसानलाई किवि...

  २०८० वैशाख १४ गते १३:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालनमा रहेको बालाजुको पेट्रोल पम्प सिल गरेको हो । महानगरपालिकाले गत फागुन १० गते बालाजु ठमेल...

  २०८० वैशाख १४ गते १२:५३     विकासन्युज

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो। कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका...

  २०८० वैशाख १४ गते १२:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर धर्ना बस्ने भएका छन् । पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने भएका हुन् । बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले...

  २०८० वैशाख १४ गते १२:२५     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सीको संचालकमा छ जना नियुक्त भएका छन् । कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट संचालकमा छ जना नियुक्त भएका हुन् । जसमा लगानीकर्ता समूह तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी,...

  २०८० वैशाख १४ गते ११:१५     विकासन्युज

म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा...

  २०८० वैशाख १४ गते ११:११     विकासन्युज

विराटनगर । कर्मचारीको मूल्यांकन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । विहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री...

  २०८० वैशाख १४ गते ८:०७     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा...

  २०८० वैशाख १४ गते ७:३७     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै काठमाडौं महानगरलाई सुकुम्वासी बस्ती हटाउने बाटो खुलेको छ । काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम...

  २०८० वैशाख १४ गते ७:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सेयर र घरजग्गामा...

  २०८० वैशाख १४ गते ६:४२     विकासन्युज

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको २ टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान...

  २०८० वैशाख १३ गते २२:१२     विकासन्युज

काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो । भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा...

  २०८० वैशाख १३ गते १८:५०     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्ताे बताएका हुन् । ‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै...

  २०८० वैशाख १३ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । राष्ट्रिय विकास...

  २०८० वैशाख १३ गते १६:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...

  २०८० वैशाख १३ गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकमा डिपोजिटरको पैसा सुरक्षित भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालका बैंकहरुले एनिपएलाई कभर...

  २०८० वैशाख १३ गते १६:२९     विकासन्युज

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बुधबार एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि...

  २०८० वैशाख १३ गते १६:१०     विकासन्युज

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन...

  २०८० वैशाख १३ गते १६:०४     विकासन्युज

भारत । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा...