समाचार

  २०८० वैशाख २६ गते १६:१२     विकासन्युज

काठमाडाैं । भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सा‌ंसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेकाे छ। मंगलबार प्रहरी उनकाे ललितपुरको खुमलटारमा रहेकाे घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । रायमाझीलाई पक्राउ गर्न...

  २०८० वैशाख २६ गते १६:०६     विकासन्युज

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल एमच्याम र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ । एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी...

  २०८० वैशाख २६ गते १५:५०     विकासन्युज

धनुषा । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए । उनले अर्थ...

  २०८० वैशाख २६ गते १५:३९     विकासन्युज

काठमाडौं । सांसद विनोद चौधरीले नेपाललाई क्रिप्टो करेन्सीको हब बनाउन सकिने बताएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।...

  २०८० वैशाख २६ गते १५:३७     विकासन्युज

काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८०...

  २०८० वैशाख २६ गते १५:१४     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा...

  २०८० वैशाख २६ गते १५:०५     विकासन्युज

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज...

  २०८० वैशाख २६ गते १४:१७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक...

  २०८० वैशाख २६ गते १३:५०     विकासन्युज

काठमाडौं । हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ । मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन् । ‘सामाजिक सुरक्षाका विषयमा केही...

  २०८० वैशाख २६ गते १३:३०     विकासन्युज

जाजरकोट । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल मध्यपहाडी लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी...

  २०८० वैशाख २६ गते १३:२९     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन् । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा...

  २०८० वैशाख २६ गते १३:१०     विकासन्युज

जानकी । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्किए । खजुरा गाउँपालिका–२ निवासी उनी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाले । करिब २४ वर्ष विदेशमा...

  २०८० वैशाख २६ गते १३:०२     विकासन्युज

काठमाडौं । सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न थप १० अर्ब ३० करोड रुपैयाँ बजेट निकासा गरेको छ । अर्थले थप निकासा दिएपछि रोकिएको कर्मचारीहरुको तलब भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरिएको...

  २०८० वैशाख २६ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीका विरुद्ध फाइल होइन फायर खोल्न आह्वान गरेका छन् । आज संसदमा बोल्दै महामन्त्री शर्माले सरकार भ्रष्टाचारीका विरुद्ध निर्मम भएर प्रस्तुत हुन समेत आग्रह गरे । ‘भ्रष्टाचारका...

  २०८० वैशाख २६ गते १२:३२     विकासन्युज

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन् । उनी भन्छिन् ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा...

  २०८० वैशाख २६ गते १०:५४     विकासन्युज

स्वर्गद्वारी । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् । प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय...

  २०८० वैशाख २६ गते १०:२४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ । मंगलबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग...

  २०८० वैशाख २६ गते १०:१४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय...

  २०८० वैशाख २६ गते १०:१०     विकासन्युज

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन भएको छ । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न गत बुधबार नै जिल्ला...

  २०८० वैशाख २६ गते १०:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले अधिकांश विकासे मन्त्रालयका लागि बजेट कटौती गरेर सिलिङ दिएको छ । चालू आर्थि वर्ष विनियोजन गरिएको बजेटको तुलनामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ७७ प्रतिशतसम्म बजेट कटौती गरी...