समाचार

  २०८० जेठ ७ गते ८:०९     विकासन्युज

काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित...

  २०८० जेठ ७ गते ७:२४     विकासन्युज

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । पीडितहरूको उजुरीका आधारमा नेपाल...

  २०८० जेठ ७ गते ६:५८     विकासन्युज

काठमाडौं । सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल...

  २०८० जेठ ६ गते १७:५८     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ...

  २०८० जेठ ६ गते १६:५७     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बेकारको पुलिन्दा भएको बताएका छन् । शनिवार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय...

  २०८० जेठ ६ गते १६:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिवार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कागजपत्र, नियमावली संशोधन र सके संवधान...

  २०८० जेठ ६ गते १६:२५     विकासन्युज

काठमाडौं । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोह¥याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच...

  २०८० जेठ ६ गते १५:५३     विकासन्युज

  गाईवस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको छ । एक हप्ताअघि प्रभावित...

  २०८० जेठ ६ गते १४:५८     विकासन्युज

पाल्पा । सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा...

  २०८० जेठ ६ गते १४:४०     विकासन्युज

काठमाडौं । निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको...

  २०८० जेठ ६ गते १४:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री...

  २०८० जेठ ६ गते १४:११     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आँफै भित्र त्यो देखिएपनि...

  २०८० जेठ ६ गते १४:०३     विकासन्युज

काठमाडौं । जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन्...

  २०८० जेठ ६ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला...

  २०८० जेठ ६ गते १३:०३     विकासन्युज

काठमाडौं । सरकारले ०७६ जेठ १० गतेदेखि विदेशी मुलुकबाट आयात हुने रेड बुल लगायतका इनर्जी ड्रिंक्सलाई आयातमा प्रतिवन्ध लगाएको थियो । तर, नेपाल समुद्रपार निकासी पैठारी संघले ती वस्तुहरु नेपाली बजारमा प्रशस्त पाइने गरेको...

  २०८० जेठ ६ गते ११:५८     विकासन्युज

काठमाडौं । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम...

  २०८० जेठ ६ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन...

  २०८० जेठ ६ गते १०:४२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले भने, ‘यो परिवर्तनमार्फत नै जनतालाई...

  २०८० जेठ ५ गते २०:२०     विकासन्युज

काठमाडौं । भारतमा दुई हजारको नोट बन्द गरिएको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार २ हजारका नोटबन्द गर्ने निर्णय गरेको हो । भारतीय सञ्चार माध्यममा दुई हजारको भारु नोट बन्द गर्ने निर्णय गरेको समाचार...

  २०८० जेठ ५ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका गोपाल खनाल सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क सिसिआई), नेपालको कार्यकारी समिति सदस्यमा नियुक्त भएका छन् । महासंघका कार्यकारी समिति सदस्य रहेका खनाल मंगलबार उक्त पदमा नियुक्त भएका...