समाचार

  २०८० जेठ १२ गते १२:२४     रुषा थापा

सरकारी कार्यालयमध्ये सबैभन्दा बढी भिडभाड हुने भनेको मालपोत कार्यालय, यातायात यातायात, जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग हो । तर, पछिल्लो समय यसको ठिक विपरीत भएको छ । कहिले यी ठाउँमा खुट्टा टेक्ने ठाउँ नहुनेमा...

  २०८० जेठ १२ गते १२:०७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकिएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएसँग नयाँ भाडा तोकिएको हो । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम...

  २०८० जेठ १२ गते १२:०२     विकासन्युज

काठमाडौं । नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक...

  २०८० जेठ १२ गते ११:५२     विकासन्युज

भजनी । नेपाल–भारत सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलापारि निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भए पनि त्यसबाहेकको काम...

  २०८० जेठ १२ गते ११:०३     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको...

  २०८० जेठ १२ गते १०:४२     विकासन्युज

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्माणमा लगानी बढ्दै गएको छ। वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएका छन्। सुक्खा समयमा...

  २०८० जेठ १२ गते १०:३२     विकासन्युज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि बयान सुरु हुने भएको छ । उक्त प्रकरणमा हालसम्म पक्राउ परेका १६ जना प्रतिवादीहरुको आजदेखि अदालतमा न्यायाधीश समक्ष बयान सुरु हुन लागेको हो । न्यायाधीशको...

  २०८० जेठ १२ गते १०:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।...

  २०८० जेठ १२ गते ९:५२     विकासन्युज

बेनी । अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर...

  २०८० जेठ १२ गते ९:४३     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल...

  २०८० जेठ १२ गते ६:४६     विकासन्युज

काठमाडौं । १७ वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका ६ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी...

  २०८० जेठ १२ गते ६:३५     विकासन्युज

काठमाडौं । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रपैयाँ मूल्य बराबरको सामानसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी जेठ ३ गते...

  २०८० जेठ ११ गते १९:१५     विकासन्युज

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन...

  २०८० जेठ ११ गते १८:४८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व सांसद ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’...

  २०८० जेठ ११ गते १८:१७     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको...

  २०८० जेठ ११ गते १७:४२     विकासन्युज

ढोरपाटन । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर...

  २०८० जेठ ११ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् । बिहीबार ढकालले नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरसँगकाे भेटमा यस्ताे आग्रह गरेका हुन् । उनले महासंघले...

  २०८० जेठ ११ गते १७:२०     विकासन्युज

काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । यो प्रकरमा ‘हाई प्रोफाइल’हरु मुछिएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त पनि यो प्रकरमा संलग्न भएको बयान अभियुक्तहरुले...

  २०८० जेठ ११ गते १७:१८     विकासन्युज

काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफीको निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ । टिकापुरमा २०७२ भदौमा भएकाे हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति...

  २०८० जेठ ११ गते १६:३१     विकासन्युज

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट...