समाचार

  २०७५ जेठ १४ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा...

  २०७५ जेठ १३ गते १९:२२     विकासन्युज

काठमाडौं । भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै...

  २०७५ जेठ १२ गते ७:५७     विकासन्युज

काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलले संघीय मामिला तथा सामान्य प्रशासानमन्त्री लालबाबु पंडितसंग भेटघाट गरेको छ । संघका अध्यक्ष लगायत पदाधिकारीहरुले लालबाबु पंडितलाई संघीय मामिला तथा...

  २०७५ जेठ ११ गते १९:०२     विकासन्युज

काठमाडौं । यातायात भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले निर्माण व्यवसायीहरुलाई काम गर्न तयार भएर बस्न बताएका छन् । नयाँ आर्थिक वर्षमा धेरै आयोजनाहरुको काम गर्नु पर्ने भएकाले तयार भएर बस्न सुझाएका हुन् ।...

  २०७५ जेठ ११ गते १७:२२     प्रेम रौले

काठमाडौं । अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन...

  २०७५ जेठ १० गते १८:४६     विकासन्युज

काठमाडौं । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले प्रधानमन्त्री केपि शर्मा अाेलीलाई भेट गरी घरेलु मदिरा नियन्त्रण गर्न ज्ञापन पत्र बुझाएको छ । मंगलबार मञ्चले प्रधानमन्त्रीलाई भेटी समाजमा जताततै बनाइने घरेलु मदिरालाई नियन्त्रण...

  २०७५ जेठ ९ गते १८:०५     विकासन्युज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई जागिर खाने ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । फरक संस्थामा काम गर्ने ३ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको...

  २०७५ जेठ ९ गते १६:४५     विकासन्युज

काठमाडौं । उप सचिव खगेन्द्र प्रसाद सुवेदी ५० घुस लिदाँलिदै पक्राउ परेका छन् । सुवेदीले विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी...

  २०७५ जेठ ९ गते १५:१७     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको कृषि विकास बैंक लिमिटेडमा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीको कृषि विकास बैंक लिमिटेडको खातामा...

  २०७५ जेठ ९ गते १४:२६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग ठुलो परिमाणमा सुन र चाँदी रहेको छ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनीस‌ँग ६० तोला सुन र ३० केजी चाँदी रहेको देखिएको छ...

  २०७५ जेठ ९ गते १३:२८     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको एक थान साइकल सहित २५ लाख बैंक ब्यालेन्स रहेको छ । प्रधानमन्त्री कार्यालयले निकालेको सम्पती विवरणमा पण्डितको मोरङमा घर सहित २५ लाख बैंक ब्यालेन्स...

  २०७५ जेठ ८ गते २१:०२     विकासन्युज

काठमाडौं । भारतको लोकप्रिय दुग्ध सहकारी संस्था अमुल डेरीलाई आफ्नो उत्पादन विस्तार र बजारिकरण गर्न नेपाल आउन नदिने दुग्ध उत्पादक उद्योगीहरुले बताएका छन् । भारतमा किसानलाई दिइने अनुदानको कारणले नेपालकोभन्दा सस्तो दुध पाइने भएको...

  २०७५ जेठ ८ गते १४:५३     विकासन्युज

काठमाडौं । यातायात मन्त्री रघुविर महासेठले सिन्डकेट हटाउने जस विभाग प्रमुखले लिने हो कि मन्त्रीले भनी प्रश्न गरेका छन् । सरकारको निति तथा कार्यक्रमबारे रिपोटर्स क्लबमा बोल्दै मन्त्री महासेठले सिन्डिकेट हटाउन निर्देशन दिने म...

  २०७५ जेठ ८ गते ११:०३     विकासन्युज

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले २० हजार रुद्रक्षको विरुवा खरिद गर्ने भएको छ । पुरानो र नयाँ रुद्राक्ष गरी केन्द्रले २० हजार वटा विरुवा टेण्डर प्रक्रियाबाट खरिद गर्न लागेको हो । केन्द्रका...

  २०७५ जेठ ७ गते १७:३१     विकासन्युज

काठमाडौं । सरकारले अनुगमनको पनि अनुगमन गर्ने नीति अघि सारेको छ । सोमबार आगामी अर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुगमनलाई चुस्त दुरुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमनको पनि...

  २०७५ जेठ ७ गते १७:०८     विकासन्युज

काठमाडौं । मुलकमा रहेको बन्द तथा रुग्ण सरकारी उद्योगहरुलाई निजी तथा साझेदारी रुपमा सञ्चालन गरिने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको निती तथा कार्यक्रम पस्तुत गर्दै मुलुकका विभिन्न बन्द र रुग्ण...

  २०७५ जेठ ७ गते १६:४८     विकासन्युज

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् । उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि...

  २०७५ जेठ ७ गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने भएको छ । ०१९ भित्रमा पुर्वाधार विकासको काम सकि ०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको हो । ०१९ को अन्त्यसम्म अन्तर्राष्ट्रिय विमानस्थलको काम...

  २०७५ जेठ ७ गते ८:१०     विकासन्युज

काठमाडौँ । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । त्यसैगरी, मदन भण्डारी राजमार्ग...

  २०७५ जेठ ६ गते १०:५८     विकासन्युज

काठमाडौं । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा...