समाचार

  २०७४ भदौ ९ गते १२:१३     सुमन घिमिरे

उर्लाबारी (मोरङ) । मोरङस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो...

  २०७४ भदौ ८ गते १८:५१     विकासन्युज

काठमाडौं । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालिका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७३ जेठ १३ गतेको फैसलाले भक्तपुर, दुवाकोट घर...

  २०७४ भदौ ८ गते १८:३१     एकराज पाठक

नयाँ दिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद भवनमा...

  २०७४ भदौ ८ गते १८:१४     विकासन्युज

काठमाडौं। निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको बैठकले नवलपरासी र...

  २०७४ भदौ ८ गते १६:०६     विकासन्युज

काठमाडौं । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको...

  २०७४ भदौ ८ गते ११:३२     विकासन्युज

नयाँ दिल्ली । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय...

  २०७४ भदौ ७ गते १९:३२     विकासन्युज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युत्त महसुल उठ्न बाँकी रहेको पाइएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महसुल उठाउन प्राधिकरणलाई...

  २०७४ भदौ ७ गते १९:०४     विकासन्युज

वीरगञ्ज । हालै आएको वर्षा र बाढीले बाग्मती सिँचाइ आयोजनाको मूल नहर र शाखा नहरमा क्षति पुर्‍याउँदा २१ करोड ७६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । सर्लाही जिल्लाको कर्मैयास्थित राष्ट्रिय प्राथमिकतामा रहेको...

  २०७४ भदौ ७ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ । महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी पप्पु...

  २०७४ भदौ ७ गते १७:५५     विकासन्युज

रसुवा। नेपाल–चीनबीचको रसुवागढी नाकाबाट नेपाल भित्रिएका मालसामानको भन्सार परीक्षण र राजश्व असुली कार्य शुरु भएको छ । प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार केही मालवस्तुमाथि लगाइएको परिमार्जित भन्सार शुल्कप्रति व्यवसायीले असन्तुष्टि जनाएका कारण केही...

  २०७४ भदौ ७ गते १६:३२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आज भारत प्रस्थान गरेको छ । सो अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी...

  २०७४ भदौ ७ गते १५:५१     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितहरुलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न बितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका १ सय ७५ बाढीपीडित घरधुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको...

  २०७४ भदौ ७ गते १४:५४     विकासन्युज

सप्तरी । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड...

  २०७४ भदौ ७ गते १४:२६     विकासन्युज

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा लघु तथा साना जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव मागेकोे छ । राष्ट्रिय प्रसारणलाइनको पहुँच भन्दा बाहिरका जनतालाई बिजुली सेवा दिनका लागि आवश्यक आयोजना निर्माण गर्न...

  २०७४ भदौ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । मूलुकमा बढ्दो आर्थिक परनिर्भरताका कारण वैदेशिक व्यापारतर्फको घाटा बढेको छ । एक वर्षमा वैदेशिक व्यापार अन्तर्गतको वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निर्यातको तुलनामा आयात...

  २०७४ भदौ ६ गते १७:४७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाको बुधबारदेखि हुने भारत भ्रमणमा नेपाल चेम्बर अफ कमर्सले भाग लिने भएको छ । भ्रमणमा चम्बरका तर्फबाट सात जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् । चेम्बरका अध्यक्ष डा राजेश काजी...

  २०७४ भदौ ६ गते १३:१२     विकासन्युज

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले मंगलबार सामसुङको नयाँ शोरुम राजधानीको नयाँ बजारमा विस्तार गरेको छ । शोरुमको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजारमा नयाँ शोरुमको स्थापना गर्न उत्साहित...

  २०७४ भदौ ५ गते १३:३२     विकासन्युज

काठमाडौं। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते...

  २०७४ भदौ ४ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार युट्युब...

  २०७४ भदौ ४ गते १६:३८     विकासन्युज

पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न...