समाचार

  २०७५ असार ५ गते १६:१८     विकासन्युज

म्याग्दी । दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनका प्रभावितलाई चार करोड ६३ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ दानादेखि पर्वतको कुश्मा...

  २०७५ असार ५ गते १६:०८     विकासन्युज

काठमाडौ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालको लागि वेलायती राजदुत रिचार्ड मोरिसले बताएका छन् । उनले मंलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिहंदरबारमा भएको भेटवार्तामा ब्रिटिस गोर्खा सैनिकलाई...

  २०७५ असार ५ गते १२:०४     विकासन्युज

काठमाडाै‌ं । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५/०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु १ अर्ब १० करोड ६४ लाखको बजेट पारित...

  २०७५ असार ५ गते ११:३४     विकासन्युज

काठमाडौं । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने...

  २०७५ असार ४ गते १९:२९     विकासन्युज

काठमाडौं । सार्क देशहरुको आपसी व्यापारको हिस्सा जम्मा व्यापारको ५ प्रतिशतभन्दा कम हुने गरेको छ । सिहंदरबारमा सार्कका महासचिव अम्जाद हुसैन वि. सयल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव बीच भएको भेटको...

  २०७५ असार ४ गते १७:५०     विकासन्युज

काठमाडौँ । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो...

  २०७५ असार ४ गते १६:५३     विकासन्युज

डोल्पा । जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका...

  २०७५ असार ४ गते १३:२२     नारायण पौडेल

काठमाडौं । नेपालको रियल स्टेटमा क्षेत्र राष्ट्र बैंकले ऋण लगानीमा व्यापक कटौती गर्दै आएको छ । कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्रालयले कृषि योग्य जमिनमा प्लटिङ गर्न रोक लगाएको छ । त्यति मात्रै नभएर जग्गा...

  २०७५ असार ४ गते १०:५७     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका पुर्व स्टार स्ट्राइकर म्यरोडोनाले मेसीलाई निराश नहुन आग्रह गरेका छन् । म्यरोडोनाले आफुले जिवनमा ५ पटक पेनाल्टीमा गोल नगरेको भन्दै मेसीलाई सहानुभुति दिएका हुन् । खेल हेर्न रसिया पुगेका म्यरोडोनाले मेसीले...

  २०७५ असार ३ गते १५:११     विकासन्युज

काठमाडौं । प्रभु समुहले नपालमै पहिलो पटक मोबाल फ्रिकोइन्सीबाट चल्ने भिडियो प्रशारण (डीभीबी टी२) प्रविधी भित्र्याएको छ । तार र एनटीना बिना नै टीभी हेर्न सकिने गरी समुहले आइतबार टिभी सार्वजनिक गरिएको हो ।...

  २०७५ असार ३ गते १४:५२     विकासन्युज

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण कार्य आगामी दोस्रो हप्ताभित्र शुरु हुने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डीकाप्रसाद भट्टले आगामी दुईहप्ताभित्र वहुप्रतिक्षित भैरवा सेज निर्माण शुरु हुने...

  २०७५ असार २ गते १५:०३     विकासन्युज

काठमाडौं । उपाधी दाबेदार मानिएको अर्जेन्टिनाले आज आइसल्याण्डसँग भिड्दै छ । लय समात्न नसकेको अर्जेन्टिनाले नेपाली समयअनुसार ६ बजेर ४५ मिनेटमा आइसल्याण्डसँग खेल्दैछ । खेलाडी घाइतेले पिरोलेको अर्जेन्टिनाले आजको खेलमा जित्नै पर्ने दबाब रहेको...

  २०७५ असार २ गते ७:०५     विकासन्युज

काठमाडौं । तपाँईले आफ्नो घरको भूँइतलामा सटर बनाइ पसल थाप्नु भएको छ ? यदी छ भने अब एक पटक सोच्ने बेला आएको छ ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने...

  २०७५ असार २ गते ६:३६     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत, नापी कार्यालयको बिचौलियासँग ‘नेक्सस’ जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदै गरेको बताएको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको क्रममा...

  २०७५ असार १ गते १५:४४     विकासन्युज

काठमाडौं । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३।८ मेगावाट क्षमता बराबरको विद्युत्...

  २०७५ असार १ गते १४:१२     विकासन्युज

काठमाडौ । विद्युत चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर७का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर५का...

  २०७५ असार १ गते १३:०५     विकासन्युज

काठमाडौं । बैदेशिक रोजगार विभाग बुद्धनगर,काठमाडौंमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गाना भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । श्रम प्रिअप्रुभल लिने प्रयोजनका लागि पत्रिकामा सूचना प्रकाशित गरेकोमा उक्त सूचना अपुरो छ भनि घुस माग्दै गर्दा...

  २०७५ असार १ गते १२:४१     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले उच्चतम प्रविधीको प्रयोग गरी व्यवहारमुखी नतिजा ल्याउनु पर्ने बताएकी छन् । लोक सेवा आयोगको ६८ औं वार्षिकोत्सव समारोहमा बोल्दै भण्डारीले राष्ट्र सेवामा दत्त चित्त भएर लाग्ने उत्कृष्ट...

  २०७५ असार १ गते ५:५५     विकासन्युज

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी...

  २०७५ जेठ ३१ गते २०:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले दक्षिण एशिया एक महत्वपूर्ण बजार हुँदा हुँदै पनि विभिन्न कारणले आर्थिक रुपमा सशक्त ढङ्गबाट अगाडी बढ्न नसकेको बताइन् । उनले १३ औं चीन–दक्षिण एशिया व्यवसाय...