काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका...
काठमाडौं । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार,...
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११...
काठमाडौं । ५ नम्बर प्रदेशमा कुनै पनि शीर्षकमा करको दायरा नबढेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोखरेलले चालु आर्थिक वर्षका लागि कर नबढेको बताएका हुन् । उनले भनेका छन्-‘ ५...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये...
काठमाडौं । यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु...
काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने...
काठमाडौं । “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।” शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको...
काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ । एशोसियसनले लियोनल मेसिको...
काठमाडौं । आइसल्याण्डका मुख्य फुटबल प्रशिक्षक हेइमिर हलग्रिमसनले राजिनामा दिएका छन् । उनले प्रशिक्षकबाट राजिनामा दिदैं पुरानै पेशा दन्त चिकित्सकमा फर्किएका हुन् । हलग्रिमसनले २०१६ को विश्वकप र २०१८ को विश्वकप खेलाएका थिए ।...
काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैया, बारामा कार्यरत इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भगतले ३० हजार घुस लिएको पुष्टि गर्दै मुद्दा...
काठमाडौं । फुटबलका बादशाह भनेर चिनिने अर्जेन्टिनाका डिएगो म्यराडोना पुन प्रशिक्षक बनेका छन् । म्याराडोना बेलारुसको डाइनामो ब्रेष्ट फुटबल क्लबको प्रशिक्षक बनेका हुन् । यसअघि अर्जेन्टिनाको राष्ट्रिय टोलीको समेत प्रशिक्षक बनिसकेका म्याराडोना ३ वर्षका लागि...
काठमाडौं । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति...
काठमाडौं । चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको भेटवार्तामा उक्त जानकारी दिएका हुन् ।...
काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै...
काठमाडौं । २० वर्षपछि विश्वकपको ट्रफी उचालेको फ्रान्समा जनसागर उर्लिएको छ । फाइनल खेलमा क्रोयोसियालाई ४-२ गोल अन्तरले हराएपछि फ्रान्समा समर्थकहरुले खुशियाली मनाएका छन् । केहि स्थानमा समर्थकहरुले आगोको लप्काहरु फालेको र शहर अस्तव्यस्त...
काठमाडौं । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग जाइका मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण...
काठमाडौ । तपाईको गाडीले धेरै धुवाँ फाल्छ ? यदी यस्तो छ भने मर्मत गरिहाल्नुस र प्रदुषणमुत्त बनाउनुस । सरकारले भदौ १ गतेदेखि बढी धुवाँ फाल्ने र प्रदुषण गर्ने सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ...
काठमाडौं । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.