पालिका

  २०८० मंसिर १० गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले पालिकाहरुलाई बालश्रममुक्त क्षेत्र बनाउन अगाडि बढाएको कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तह अनिच्छुक देखिएका छन् । सरकारले चालु आर्थिक वर्षमा एक सय स्थानीय तहलाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्नको लागि कार्यक्रम...

  २०८० मंसिर ६ गते १७:२२     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य...

  २०८० मंसिर ६ गते १५:३१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ । उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी...

  २०८० मंसिर ६ गते १४:००     विकासन्युज

नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म जागिर खान्थे । घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर गाइभैसी किनेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म...

  २०८० मंसिर ५ गते ९:५४     हेमन्त केसी

जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला...

  २०८० मंसिर ३ गते १६:३३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा...

  २०८० मंसिर ३ गते १४:५९     विकासन्युज

काठमाडौं । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देवबहादुर रोकायको आज एउटा समाचारपत्रमा लोकसेवा आयोगमार्फत अमिन पदमा नाम निस्किएको समाचार प्रकाशित भयो । समाचारको लिंक सेयर गरेर धेरैले वडाध्यक्ष रोकायालाई बिहानैदेखि बधाई...

  २०८० कार्तिक ३० गते १२:४२     विकासन्युज

कञ्चनपुर । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका- १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी भएका छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने...

  २०८० कार्तिक २४ गते ११:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग...

  २०८० कार्तिक २३ गते १५:५३     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व...

  २०८० कार्तिक २१ गते १४:१०     विकासन्युज

गण्डकी । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी...

  २०८० कार्तिक २१ गते १४:०५     विकासन्युज

भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र...

  २०८० कार्तिक २० गते ९:५३     विकासन्युज

घोराही । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन...

  २०८० कार्तिक १९ गते १६:४२     विकासन्युज

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नगर प्रमुख हुन् महेश थपलिया । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर थपलिया नगरपालिकाको विकासको लागि अहोरात्र खट्दै आएका छन् । दीर्घकालीन सोच र...

  २०८० कार्तिक १९ गते १६:१७     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले जाजरकोटसहितका जिल्लाका भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार,...

  २०८० कार्तिक १७ गते १३:११     विकासन्युज

वीरगञ्ज  । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा  १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६...

  २०८० कार्तिक १७ गते ११:४०     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधैँ सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको...

  २०८० कार्तिक १६ गते ९:५७     विकासन्युज

चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख...

  २०८० कार्तिक १५ गते ११:३२     विकासन्युज

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवानावापत छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले...

  २०८० कार्तिक ३ गते १५:३७     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले यस्तो...