बजार

  २०७४ मंसिर २० गते ११:३४     विकासन्युज

काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो । गत शनिबार अमेरिकी सिनेटरहरुले कर...

  २०७४ मंसिर १९ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ५१ औं, ५२ औं, ५३ औं र ५४ औं (अर्थात थप चार) शाखा संचालनमा ल्याएको छ । बैंकले जुम्लाको सिन्जाबाट, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा...

  २०७४ मंसिर १९ गते १६:२८     विकासन्युज

काठमाडौँ । प्रख्यातगोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक, तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । विगत ३ दशकदेखि नेपाल र नेपालीलाई सुविधा...

  २०७४ मंसिर १९ गते १६:०५     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औं शाखा झापा जिल्लाको गौरादह नगरपालिका अन्तर्गत गौरादह बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलवार एक कार्यक्रमकाबीच प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार शाह...

  २०७४ मंसिर १९ गते १५:४१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा...

  २०७४ मंसिर १९ गते १५:३७     विकासन्युज

एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ । लामो समयदेखि यो कारलाई...

  २०७४ मंसिर १९ गते १४:५९     विकासन्युज

काठमाडौं । ६ दिनमा प्याजको भाउ २७ प्रतिशतले सस्तिएको छ । भारतमा क्रमिक रुपमा प्याजको भाउमा सुधार आउदा नेपाली प्याज बजार पनि प्रभावित भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार...

  २०७४ मंसिर १९ गते १४:५४     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो...

  २०७४ मंसिर १९ गते १४:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै  प्रयोग गर्न सकिने छ । यस वेवसाइटमा घरबाट नै खाता...

  २०७४ मंसिर १९ गते १४:२०     विकासन्युज

काठमाडौं । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुवित्त विभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब...

  २०७४ मंसिर १९ गते १२:४२     विकासन्युज

जाजरकोट । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो । विगत पाँच वर्षमा जिल्लामा गरिएको...

  २०७४ मंसिर १९ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरी प्रा.ली. द्वारा उत्पादित ग्राण्ड मास्टर रम नेपाली बजारमा आएको छ । रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्घारा उत्पादित उच्च गुणस्तरिय ग्राण्ड मास्टर रम...

  २०७४ मंसिर १८ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम “होण्डा ह्विल अफ फरट्युन २” को विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की...

  २०७४ मंसिर १८ गते १६:२४     विकासन्युज

काठमाडौं । २०१७ को अन्त्य हुँदैछ । यो वर्ष नेपाली स्मार्टफोन बजारका लागि विशेष बनेको छ । सूचनाप्रविधीमा उत्साहपूर्ण मानिएको वर्ष २०१७ मा स्मार्टफोन तथा मोबाइलको राम्रो व्यापारसँगै नयाँ फिचरसहितका ब्राण्डेड स्मार्टफोनहरु यस वर्ष...

  २०७४ मंसिर १८ गते १४:५१     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं शाखा मोरङ् जिल्लाको उर्लावारी नगरपालिका अन्तर्गत उर्लावारी बजारमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सोमबार(आज) उर्लावारी नगरपालिकाका नगरप्रमुख खडग फागो र यस बैंकका...

  २०७४ मंसिर १८ गते १३:३५     अच्युत रेग्मी

काठमाडौं । नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय...

  २०७४ मंसिर १७ गते १५:५०     विकासन्युज

म्याग्दी । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए ।...

  २०७४ मंसिर १७ गते १२:१३     पवन तिमिल्सिना

काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य...

  २०७४ मंसिर १७ गते १०:२४     विकासन्युज

पर्सा । स्थानीय प्रशासनले पर्सा जिल्लामा मदिरामा प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण बनाउन मदिरामा प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलका अनुसार जिल्ला...

  २०७४ मंसिर १५ गते १७:३९     एजेन्सी

भियना । अर्गेनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कंट्रिज (ओपेक) ले विहिबार बसेको १७३ औं बैठकमा सन् २०१८ सम्म तेलको उत्पादनलाई कटौती गर्ने निर्णय गरेको छ । लगातार ओरालो लागिरहेको कच्चा तेलको भाउ नियन्त्रण गर्ने उद्येश्यले...