बजार

  २०८० चैत २७ गते १०:०२     विकासन्युज

काठमाडौं । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । जुन विगत दुई वर्षको सबैभन्दा तिब्र वृद्धि हो । गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकाङ्क १२.८ प्रतिशतले,...

  २०८० चैत २७ गते ९:५०     विकासन्युज

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत...

  २०८० चैत २६ गते १७:५३     विकासन्युज

काठमाडौं । पोकर रनको १४औं अप्रिल १२ अर्थात चैत ३० देखि सुरु हुने भएको छ । एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली...

  २०८० चैत २६ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) को व्यापार ५२ प्रतिशतले घटेको छ । विगत एक वर्ष अर्थात आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार ५१.९९ प्रतिशतले घटेको हो ।...

  २०८० चैत २६ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो । महासंघको वार्षिक साधारणसभा...

  २०८० चैत २६ गते १५:५९     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र...

  २०८० चैत २६ गते १३:३६     विकासन्युज

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण...

  २०८० चैत २६ गते ११:१७     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आवश्यक नीतिगत तत्काल सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष कार्कीले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि...

  २०८० चैत २६ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला...

  २०८० चैत २५ गते १७:४६     विकासन्युज

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गरिने बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिँचाइको विस्तार’ भन्ने...

  २०८० चैत २५ गते १६:०८     विकासन्युज

काठमाडौं । मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपाल भित्र्याँउने भएको छ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको...

  २०८० चैत २५ गते १४:५६     विकासन्युज

दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो । कालोपत्र भएपछि कालिञ्चोक...

  २०८० चैत २५ गते १४:२१     विकासन्युज

काठमाडौं । जापानिज पेन्ट्स केएनपी नेरोल्याकले थप दुई नयाँ रङ सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्सल इभरलास्ट–१२ र इम्प्रेसन इको–क्लिन सार्वजनिक गरेको हो । ‘सुपर लक्जरी फिनिस’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र...

  २०८० चैत २५ गते १३:५२     विकासन्युज

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो ।...

  २०८० चैत २५ गते १२:४०     विकासन्युज

काठमाडौं । अमेरिकन सूचना प्रविधि कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध सरकारले उच्च अदालतमा मुद्दा दायर गरेको विषयलाई अन्य संस्थाले गम्भिर रुपमा लिएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज्(नासआईटी), नेपाल उद्योग परिसंघ(सीएनआई) र...

  २०८० चैत २५ गते १२:०३     विकासन्युज

गोदावरी । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात...

  २०८० चैत २५ गते ११:११     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आईतबार प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार गत शुक्रबार प्रतितोला १ लाख...

  २०८० चैत २५ गते ७:१२     विकासन्युज

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २३ गते बस्ने गरी सभा डाकेको हो । सभाले हकप्रद सेयर निष्कासन गर्ने,...

  २०८० चैत २५ गते ७:०३     विकासन्युज

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख...

  २०८० चैत २४ गते १६:५३     विकासन्युज

धुलिखेल । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका...