बजार

  २०७५ मंसिर १० गते ८:५२     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको...

  २०७५ मंसिर ९ गते १८:०५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डढेलधुरा जिल्लाको जोगबुढामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका...

  २०७५ मंसिर ९ गते १७:२४     विकासन्युज

काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ,...

  २०७५ मंसिर ९ गते १६:२३     विकासन्युज

  काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् । आफैँ उद्यमी बन्दा उचित मूल्य र...

  २०७५ मंसिर ९ गते १४:५६     विकासन्युज

काठमाडौं । जाडो महिनालाई लक्षित गरि आकर्षक स्मार्ट गिजरहरु बजारका आएका छन् । सीजीको उत्पादनमा नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु आएका हुन्  । चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक...

  २०७५ मंसिर ९ गते १४:४१     विकासन्युज

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नाफाको पछि लागेर उद्योग बन्द गर्दै व्यापार तिर लाग्ने प्रवृत्तिको आलोचना गरेका छन् । आइतबार उद्योग दिवसका अवसरमा आयोजीत कार्यक्रममा मन्त्री यादवले उद्योग छाडेर व्यापारमा...

  २०७५ मंसिर ९ गते १४:२२     विकासन्युज

काठमाडौं । २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन शुरु गर्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा अधिकांश निर्माणकार्य पूरा भएको उक्त आयोजना अबको डेढदुई महीनामै उत्पादन थाल्ने भएको छ ।...

  २०७५ मंसिर ९ गते १३:५३     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट बैंकले ४३० युनिट रगत संकलन गरेकाे छ । विकास बैंकले...

  २०७५ मंसिर ९ गते १३:३६     विकासन्युज

काठमाडौं । सामसङले आफ्नो १५औं आधिकारिक सेवा केन्द्र भक्तपुरको सूर्यविनायकस्थित मोबाइल कम्प्लेक्समा विस्तार गरेकाे छ । आईएमएस केयरले आफ्नो १५औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्समा शुरु गरेको छ । आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा,...

  २०७५ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराजहुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका...

  २०७५ मंसिर ७ गते १८:३६     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुरु भएको ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को दोस्रो दिन अबलोकनकर्ताको भीड बढेको छ । यस दिन ४० हजार जनाले मेला अबलोकन गरेको सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन...

  २०७५ मंसिर ७ गते १७:५१     विकासन्युज

काठमाडाैं । तेह्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल बैंकर्सको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैंकले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको प्रमुख आथित्यतामा वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया...

  २०७५ मंसिर ७ गते १४:२९     विकासन्युज

काठमाडौं । जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका...

  २०७५ मंसिर ७ गते १३:१०     विकासन्युज

काठमाडौं । देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे ‘सिआईआई कन्म्याक प्रदर्शनी २०१८’ भक्तपुरमा शुरु भएको छ । भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको उक्त प्रदर्शनीको उद्घाटन भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले गरेका हुन् । यातायातमन्त्री...

  २०७५ मंसिर ७ गते १२:३८     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको...

  २०७५ मंसिर ७ गते १२:२६     विकासन्युज

काठमाडौं । मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने उक्त खोलाबाट आगामी पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने आयोजकले जनाएकाे छ...

  २०७५ मंसिर ७ गते ११:२५     विकासन्युज

काठमाडौं । एमजी मोटरले अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडेल ईजेएसको लन्ज गर्ने पहिलो ब्रिटिश ब्रान्ड बनेको छ । प्रसिद्ध ब्रिटिश ब्रान्डको इलेक्ट्रिक गाडी ४२८ कि.मीको यात्रा र तेज चार्जिङ्गको सुविधा रहेको छ । नक्सालमा प्रमुख...

  २०७५ मंसिर ६ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको डिजिटल क्याम्पियन “हुन्डाई प्रिसियस मुम्मेन्ट” को विजेता घोषणा गरेको छ । बिहीबार(आज) थापाथलीमा आयोजित उक्त प्रतियोगितामा लक्कीड्र मार्फत तारिक...

  २०७५ मंसिर ६ गते २१:०३     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित ‘खुसीको पर्व’ योजना कात्तिक मसान्तबाट सम्पन्न भएको छ । यस योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा...

  २०७५ मंसिर ६ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक समाग्रीहरु सहयोग गरेको छ । बैंकले उक्त विद्यालयलाई ४ लाख १३ हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु हस्तान्तरण...