बजार

  २०७६ साउन २७ गते १७:०५     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरेको छ । सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट...

  २०७६ साउन २७ गते १६:२५     विकासन्युज

काठमाडौँ । लघुवित्त क्षेत्रका विद्यमान चुनौति र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाई विषयमा...

  २०७६ साउन २७ गते १६:१४     विकासन्युज

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनकोे अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस वितरण लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब...

  २०७६ साउन २७ गते १५:५२      रमेश लम्साल

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त...

  २०७६ साउन २७ गते १४:०९     सन्तोष रोकाया

काठमाडौँ । सडक विभागले गत आर्थिक वर्ष २०७५/०७६ मासडक निर्माण तथा मर्मतमा ७९ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । नयाँ सडक निर्माण, स्तरोन्नती, कालोपत्रे स्तरोन्नती, सडक मर्मत, ग्राभेल, आवधिक मर्मत र पुल...

  २०७६ साउन २७ गते १४:०२     विकासन्युज

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका-३ लामीडाँडा...

  २०७६ साउन २६ गते १७:४३     विकासन्युज

काठमाडौं । बाढी पहिरोले क्षति पुर्याएका पुलको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान सरकारले गरेको छ । विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर...

  २०७६ साउन २६ गते १५:०८     विकासन्युज

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा...

  २०७६ साउन २६ गते १४:३३     विकासन्युज

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मालाई दिइएको छ । साउन २१ गते हाज्मालाई सम्झौता पत्र हस्तान्तरण गर्दै सुरुङमार्ग निर्माणको ठेक्का दिइएको हो । निर्माणको काम भने दुई महिना पछि मात्रै शुरू...

  २०७६ साउन २६ गते १४:१७     विकासन्युज

खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक...

  २०७६ साउन २६ गते १३:४३     विकासन्युज

काठमाडौं । सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने हुवासिन सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका...

  २०७६ साउन २६ गते १३:२२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा...

  २०७६ साउन २६ गते १२:५२     विकासन्युज

जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन्...

  २०७६ साउन २६ गते १२:०४     चन्द्रकला भण्डारी

भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी...

  २०७६ साउन २६ गते ११:५७     विकासन्युज

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन(पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्यमा अगष्ट ९ र १० मा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित गेट भोकेशनल फ्याब...

  २०७६ साउन २६ गते ११:२४     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ काठमाडौं कपनको तेश्रो साधारण सभा साउन २५ गते सम्पन्न भएको छ । उक्त सभाको उद्घाटन अध्यक्ष मोहन कटुवालले गरेका हुन् । कार्यक्रममा अध्यक्ष मोहन कटुवालले देशभरि रहेका...

  २०७६ साउन २६ गते १०:११     सन्तोष रोकाया

काठमाडौँ । सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने नयाँ मास प्रिन्टर खरिद गरेको छ । स्मार्ट लाइसेन्स छाप्ने काम छिटो तथा छरितो ढंगले गर्न विभागले मद्रास प्रिन्टर प्रालि मार्फत इटालीको...

  २०७६ साउन २६ गते १०:०५     विकासन्युज

काठमाडौं । राजधानीको चाबहिलचुच्चेपाटीमा स्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । यहि साउन २४ गतेदेखि भाद्र २१ गतेसम्म करिब...

  २०७६ साउन २६ गते ९:१८     विकासन्युज

काठमाडौँ । प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो...

  २०७६ साउन २६ गते ८:४९      रमेश लम्साल

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम...