काठमाडौँ । राष्ट्रिय बीमा संस्थानमा २९ जना नयाँ कर्मचारी नियुक्त भएका छन् । १६ जना अधिकृत स्तरका र १३ जना सहायक स्तरका कर्मचारी नियुक्त भएका हुन् । नयाँ कर्मचारीहरुको स्वागत गर्दै संस्थानका नायब महाप्रबन्धक...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव उद्योग क्षेत्रको प्रगति बिना देशमा समृद्धि नआउने बताएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्रीले नेपालमा सबै शासक र प्रशासक...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने छन्...
काठमाडौं । आईएमएस् केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्सले सेवा केन्द्र पुन सञ्चालन गरेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्राेनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवओम वन गु्रपका अध्यक्षश्री दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका...
काठमाडौं । सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास-बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने...
काठमाडौँ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमले ग्राहकको सुविधा र सहजतालाई...
काठमाडौँ, । सहमतिअनुसार मूल्य समायोजनको विषयलाई कानुनी रूपमै व्यवस्था नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा इन्टरनेटको प्रयोगमा १३ प्रतिशत दूरसञ्चार...
काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु...
काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ । यो फोन कम्पनीले...
काठमाडौँ । भक्तपुर नगरपालिकाले औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार गएको...
काठमाडौँ । नेपाल राष्ट्र बैँकले असार मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने ब्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सराहाना गरेको छ । नेपाल उद्योग परिसंघले आगामी मौद्रिक नीतिको...
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ सञ्चालन गरेको छ । देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरु माझ अफर ल्याएको हो ।...
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले...
काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ । सरकारी...
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो...
बेइजिङ । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण...
काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ । चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा...
लहान । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र...
काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु...
Copyright © 2024 Bikash Media Pvt. Ltd.