बजार

  २०७६ भदौ १ गते १८:१६     विकासन्युज

काठमाडाैं । सुन्दर यातयातले भदाै दाेस्राे सातादेखि विद्युतिय बस सञ्चालन गर्ने भएकाे छ । कम्पनीले आइतबार पत्रकार प्रशिक्षण तथा विद्युतिय बसबारे जानकारी गराउँदै  भदौको दोस्रो साता चिनियाँ कम्पनीका बसहरु उपत्यकामा सञ्चालन गर्ने बताएको हो...

  २०७६ भदौ १ गते १६:३१     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म...

  २०७६ भदौ १ गते १५:१७     विकासन्युज

काठमाडौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको छ ।...

  २०७६ भदौ १ गते १४:५१     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन्...

  २०७६ भदौ १ गते १३:२९     विकासन्युज

हेटौंडा । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेशसरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७...

  २०७६ भदौ १ गते १२:५३     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा अघिल्लो आर्थिक वर्ष भन्दा गत २०७५/७६ मा ४ अर्ब बढीको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गत अर्थिक वर्षमा मात्रै १८ अर्ब १० करोड...

  २०७६ भदौ १ गते ११:११     विकासन्युज

काठमाडौं । भदौं महिना लागेसँगै सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन सुन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा काराबार भएको...

  २०७६ साउन ३१ गते १९:५८     विकासन्युज

काठमाडौं । अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने उदेश्यले काठमाडौंको बसुन्धरामा नयाँ तालिम केन्द्र ‘इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशन प्रालि’ संचालनमा आएको छ । बेलायतका विभिन्न तालिम प्रदायक संस्थाबाट मान्यता प्राप्त उक्त ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय...

  २०७६ साउन ३१ गते १५:०८     रीता लामा

घोराही । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र...

  २०७६ साउन ३१ गते १४:३३     विकासन्युज

काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास...

  २०७६ साउन ३० गते १८:५१     विकासन्युज

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० सार्वजनिक गरेको छ । प्रीमियम स्मार्टफोहरुको नयाँलाइन, जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने कम्पनीले जनाएको छ । ग्यालेक्सीनोट...

  २०७६ साउन ३० गते १८:३२     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.ले साउन २८ गते संस्थागत कर व्यवस्थापन तालिम सम्पन्न गरेको छ । सो तालिममा आरएमडीसीका १५ वटा साझेदार संस्थाहरुबाट २९ जना लेखा, वित्त तथा आन्तरिक लेखापरीक्षण हेर्ने वरिष्ठ...

  २०७६ साउन ३० गते १८:१४     विकासन्युज

काठमाडौँ । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको सो रिटेलर मिटमा विभिन्न संस्थाहरु...

  २०७६ साउन ३० गते १७:२२     विकासन्युज

काठमाडौं । झापाको कन्काई नगरपालिकामा झापा क्षेत्र नम्बर चारमा सबैभन्दा ठूलो सामुदायिक भवन निर्माण भईरहेको छ । ५ कट्ठा क्षेत्रफलमा निर्माण भईरहेको उक्त भवनको लागत १ करोड ३० लाख तोकिएको छ । २०७५ साल...

  २०७६ साउन ३० गते १५:३४     विकासन्युज

सङ्खुवासभा । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन्...

  २०७६ साउन ३० गते १३:२९     विकासन्युज

काठमाडौँ । कोका–कोला नेपालले सबैभन्दा ठूलो प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अप्ग्रेड...

  २०७६ साउन ३० गते १२:५२     विकासन्युज

हेटौंडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा...

  २०७६ साउन ३० गते १२:३२     विकासन्युज

गाईघाट । वर्षाका कारण भत्किएर एक महिनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ । सदरमुकाम गाईघाट बजार र रौतामाइ गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट उदयपुरको मध्यउत्तरी पहाडी...

  २०७६ साउन ३० गते ११:४६     विकासन्युज

काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ ।...

  २०७६ साउन ३० गते ११:३१     विकासन्युज

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जडीबुटीको उत्पादन वृद्धि र व्यावसायिकरणका लागि जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र निर्धारणको तयारी गरेको छ । मन्त्रालयले पहिलो चरणमा नमूना...