बजार

  २०७६ भदौ ४ गते १६:१८     नारायण न्यौपाने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा...

  २०७६ भदौ ४ गते १५:५७     विकासन्युज

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यही साउन...

  २०७६ भदौ ४ गते १५:३३     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले  स्वस्थ परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले...

  २०७६ भदौ ४ गते १३:२०     विकासन्युज

भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।...

  २०७६ भदौ ४ गते १२:४४     विकासन्युज

नयाँ दिल्ली । हुण्डाई मोटर्सको नयाँ कार ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक भएको छ । सहरी क्षेत्रका युवा वर्गलाई लक्षित गरेर डिजाईज गरिएको यो कार बोल्ड र स्टाईलिस डिजाइजमा आएको छ । आधुनिक प्रविधियुक्त सुविधाहरु...

  २०७६ भदौ ४ गते ११:४०     विकासन्युज

काठमाडौं । सरकारले विद्युत खपतलाई बढाउन र विद्युतीय सवारीलाई प्रोत्साहित गर्न देशभरि नै चार्जिङ स्टेशन संचालन गर्ने भएको छ । पछिल्लो समय देशमा उत्पादित विद्युत बढदै गएको तथा इन्धन आयातका कारण व्यापार घाटा चुलिन...

  २०७६ भदौ ४ गते ११:२०     विकासन्युज

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा...

  २०७६ भदौ ४ गते ११:११     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन ७१ हजारले  विक्री भएकाे सुन बुधबार ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ । साेमबार र मंगलबार सुन अघिल्लाे दिनकै मूल्यमा काराेबार भएकाे थियाे...

  २०७६ भदौ ४ गते १०:३६     विकासन्युज

काठमाडौँ । सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । भवन निर्माणका लागि शहरी...

  २०७६ भदौ ४ गते ९:४८     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा...

  २०७६ भदौ ४ गते ९:१७     विकासन्युज

काठमाडौँ । सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन...

  २०७६ भदौ ४ गते ८:५४     विकासन्युज

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि(हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेता)ले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । यो योजनाको अवधि भदौ २ गतेदेखि कात्तिक १६ गते सम्म रहेको छ । यो योजना दशैं, तिहार...

  २०७६ भदौ ४ गते ८:४२     विकासन्युज

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरको छ । नेपालमा स्टार्ट अपकम्पनीहरु र मोवाइल सेवा...

  २०७६ भदौ ३ गते १८:३०     राजाराम न्यौपाने

काठमाडौं । ट्रेडमार्क दुरुपयोग र चोरी गर्नेको संख्या बढ्दै गएको छ । यसरी ट्रेडमार्क दुरुपयोग गर्नेहरुलाई कारवाहीको माग गर्दै आव २०७५/७६ मा उद्योग विभागमा ८११ वटा उजुरी दर्ता भएको छ । विभागका धेरैजसो उजुरी...

  २०७६ भदौ ३ गते १४:०२     विकासन्युज

भिमदत्तनगर । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ ।डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध...

  २०७६ भदौ २ गते १९:२७     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी...

  २०७६ भदौ २ गते १९:१९     विकासन्युज

काठमाडौँ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,०००...

  २०७६ भदौ २ गते १५:०८     विकासन्युज

काठमाडौँ । दि कलीस्डकोप-अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ का विजेताहरुलाई एशियन पेन्ट्सले पुरस्कृत गरेको छ । ख्वपा इन्जिनियरीङ कलेजका श्रीजन मुश्याजु प्रथम, आईओई, पुल्चोक क्याम्पसका आस्था श्रेष्ठ द्वितीय, ख्वपा इन्जिनियरीङ कलेजका हिना...

  २०७६ भदौ २ गते १२:१४     विकासन्युज

भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडक नै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर...

  २०७६ भदौ २ गते ८:३७     विकासन्युज

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको...