बजार

  २०७६ भदौ १६ गते १४:४९     विकासन्युज

काठमाडौँ । स्मार्टफोन ब्राण्ड ओपोले नेपालीहरुको महान् चाड बडा दशैँको शुभअवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोन मार्फत आईएमईआई एसएमएस गरी योजनामा...

  २०७६ भदौ १६ गते ११:१५     विकासन्युज

काठमाडौं । नेपालमा कुल ९ लाख २३ हजार व्यवसायिक प्रतिष्ठानहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक फर्महरु सञ्चालनमा रहेको जनाइएको हो...

  २०७६ भदौ १६ गते ९:४५     विकासन्युज

काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएका छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र...

  २०७६ भदौ १६ गते ८:३८     विकासन्युज

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लि. भदौ १५ गते तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थालेविभिन्न कार्यक्रमहरु संचालन गरेको छ । तेश्रो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

  २०७६ भदौ १६ गते ८:२४     विकासन्युज

काठमाडौँ । नेपाली विज्ञापन श्रृजनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डस्को एघारौं संस्करण होटल सोल्टिमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै सूचना तथा सञ्चार प्रबिधिमन्त्रि गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागु भैसकेको...

  २०७६ भदौ १५ गते १९:०६     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन...

  २०७६ भदौ १५ गते १८:४२     विकासन्युज

काठमाडौँ । एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा...

  २०७६ भदौ १५ गते १८:१५     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो...

  २०७६ भदौ १५ गते १६:००     विकासन्युज

काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रालिले इटहरी र बिर्तामोडमा भदौ ११ गते र भदौ १३ गते सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ । रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई...

  २०७६ भदौ १५ गते १५:५७     विकासन्युज

काठमाडौं । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको...

  २०७६ भदौ १५ गते ११:१४     विकासन्युज

काठमाडौं । आर्जनबचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको याक...

  २०७६ भदौ १५ गते ११:०५     विकासन्युज

काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् । मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि...

  २०७६ भदौ १५ गते १०:४८     विकासन्युज

काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । सीएफएस, ट्रान्जिट...

  २०७६ भदौ १४ गते १८:३७     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी...

  २०७६ भदौ १३ गते १७:५७     विकासन्युज

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो...

  २०७६ भदौ १३ गते १६:४६     विकासन्युज

काठमाडौं । प्रभु मनि ट्रान्सफर पैसा कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ । नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि...

  २०७६ भदौ १३ गते १५:५३     विकासन्युज

काठमाडौँ । पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ...

  २०७६ भदौ १३ गते १४:३७     विकासन्युज

काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल(एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहितवर्माको याङ्गनतफ प्रस्थान गर्दैछ । वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा...

  २०७६ भदौ १३ गते १३:०४     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान...

  २०७६ भदौ १३ गते १०:४७     विकासन्युज

काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा...