बजार

  २०७६ असोज ८ गते १६:२२     विकासन्युज

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्राएको छ । यही असोज ८ गते होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका...

  २०७६ असोज ८ गते १५:४८     विकासन्युज

धनगढी । प्रदेश प्रहरीका लागि खरिद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई...

  २०७६ असोज ८ गते १५:२२     विकासन्युज

हेटौंडा । अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले...

  २०७६ असोज ८ गते १४:२८     विकासन्युज

तनहुँ । तनहुँ, गोरखा र लमजुङमा अहिले मल आपूर्तिमा सहज भएको छ । यी तीन जिल्लामा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखामा युरिया मल पर्याप्त मात्रामा आएपछि मल आपूर्तिमा सहज...

  २०७६ असोज ८ गते १३:२३     विकासन्युज

रुकुमपूर्व । रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् । स्याउ किसानलाई बोटबाट स्याउ...

  २०७६ असोज ८ गते १३:११     विकासन्युज

नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो...

  २०७६ असोज ८ गते ११:२२     विकासन्युज

काठमाडौं । साताको चौथो दिन सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको...

  २०७६ असोज ८ गते ११:१७     विकासन्युज

तनहुँ । जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी, उद्योग सञ्चालन...

  २०७६ असोज ८ गते १०:४५     विकासन्युज

काठमाडौँ । होण्डा फोर व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको ‘एचआर–भि सवकम्प्याक्ट एसयुभि’ निकै नै चर्चामा रहेको छ । यसको मूल्य नेपाली बजारमा ९९ लाख रुपैयाँ...

  २०७६ असोज ७ गते २०:१०     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी...

  २०७६ असोज ७ गते १९:५५     विकासन्युज

काठमाडौँ । यामाहाले केहि महिना अघि एफजिको भर्जन ३ लाई पुरानो भर्जनभन्दा फरक डिजाइनका साथ सार्वजनिक गरेको थियो । एफजि भी३ आफ्नो पुरानो भर्जन एफजि भी२ भन्दा अझ बढि मस्कुलर र कम्फर्टेवल रहेको छ...

  २०७६ असोज ७ गते १९:५०     विकासन्युज

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । होटल अन्नपूर्णमा मंगलबार आयोजित एक...

  २०७६ असोज ७ गते १९:३६     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले असोज २ गते पेप्सीकोला र असोज ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो ।...

  २०७६ असोज ७ गते १८:१६     विकासन्युज

काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद (एससीडब्लुईसी) मा नयाँ कार्य समिति चयन गरेको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा नयाँ कार्य समिति चयन गरिएको हो । सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन...

  २०७६ असोज ७ गते १५:१४     रमेश लम्साल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव...

  २०७६ असोज ७ गते १४:५९     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बिए बिजनेस म्यानेजमेन्ट स्नातक...

  २०७६ असोज ७ गते १३:५०     राजाराम कार्की

काठमाडौं । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । विभागले विज्ञप्ति प्रकाशित गरी यस्तो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख...

  २०७६ असोज ७ गते १३:२८     विकासन्युज

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी मिति सोमबार सफल परीक्षण गरेको छ । परीक्षण पूरा गरी यो आयोजनाले असोज १० गते देखि...

  २०७६ असोज ७ गते १२:२९     विकासन्युज

चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि...

  २०७६ असोज ७ गते ११:१२     विकासन्युज

राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका...