बजार

  २०७६ मंसिर २९ गते १८:३७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको भङ्गालमा नयाँ शाखा विस्तार गरको छ । बैंकले उक्त स्थानमा आफ्नो १०७औं शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । बुढानिलकण्ठ...

  २०७६ मंसिर २९ गते १८:३१     विकासन्युज

काठमाडौं । विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात ८.९४ प्रतिशतमात्र खर्च गरेको छ...

  २०७६ मंसिर २९ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो...

  २०७६ मंसिर २९ गते १५:५३     विकासन्युज

घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात...

  २०७६ मंसिर २९ गते ११:१५     विकासन्युज

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरेका छन् । “अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार,...

  २०७६ मंसिर २९ गते १०:५५     विकासन्युज

हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी...

  २०७६ मंसिर २८ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपालमा वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरीले  नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहक माझ अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट’नेपाली वियर मध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’...

  २०७६ मंसिर २८ गते १६:५८     विकासन्युज

काठमाडौं । क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ शुरु भएको छ ।  शुक्रबार एक कार्यक्रमका बिच जमर्न दुतावासकी डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपलले मार्टको उद्घाटन गरिन्...

  २०७६ मंसिर २८ गते १६:२९     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर...

  २०७६ मंसिर २८ गते १६:२३     विकासन्युज

काठमाडौं । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको...

  २०७६ मंसिर २८ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ ।...

  २०७६ मंसिर २८ गते १२:२६     विकासन्युज

काठमाडौं । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग...

  २०७६ मंसिर २७ गते १९:४४     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल...

  २०७६ मंसिर २७ गते १९:३४     विकासन्युज

जम्मा दुई लाख ३० हजार रुपैयाँमा १५० सीसीको मोटरसाइकल, त्यो पनि ‘बेनेली’ को, विश्वास गर्नुहुन्छ ? एउटा इटालियन ब्राण्डको मोटरसाइकलको मूल्य त्यति मात्र पर्नु वास्तवमै आश्चर्य लाग्दो कुरा हो । आज हामी चर्चा गर्दैछौं...

  २०७६ मंसिर २७ गते १८:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा  मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट...

  २०७६ मंसिर २७ गते १७:२५     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपले प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक...

  २०७६ मंसिर २७ गते १५:२६     विकासन्युज

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला काठमाडौंमा सुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा) र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि कार्यशाला सुरु...

  २०७६ मंसिर २७ गते १३:४५     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । जिल्लाको प्रमुख...

  २०७६ मंसिर २७ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले...

  २०७६ मंसिर २७ गते १३:०६     विकासन्युज

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट दिने घोषणा गरेको हो । यो अफरमा...