बजार

  २०७६ पुष ९ गते १०:०५     राजाराम न्यौपाने

काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिद विक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ । याे उत्सवमा खरिदकर्ताहरूले...

  २०७६ पुष ८ गते १९:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कार्यलयको उद्घाटन गरेको...

  २०७६ पुष ८ गते १८:०९     विकासन्युज

काठमाडौं । ग्राहकले सेलपे मार्फत सस्तोडिलको सामान किन्दा ४० प्रतिशत छुट पाउने भएका छन् । सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपेले क्रिसमस र नियुएयरलाई लक्षित गर्दै सेल-ए-ब्रेसन अफर ल्याएको छ जस अन्तर्गत पहिलो...

  २०७६ पुष ८ गते १८:०४     सन्ताेष राेकाया

काठमाडाैं । भारत सरकारले देशव्यापी रुपमा प्लाष्टिक झोला उत्पादनमा प्रतिबन्ध लगाएसँगै भारतीय प्लाष्टिक उत्पादन कम्पनीहरु नेपालमा व्यापार खोज्न थालेका छन् । भारत सरकारले देशभर प्लाष्टिक झोला बन्देज गर्ने लक्ष्य लिएसँगै उनीहरु आफ्नो बजार खोज्न नेपाल...

  २०७६ पुष ८ गते १३:५४     विकासन्युज

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध...

  २०७६ पुष ८ गते १३:४९     राजाराम न्यौपाने

काठमाडौं । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । दर्ता भएका आधाभन्दा बढी उद्योग संचालनमा किन आएनन् भन्ने प्रश्न उठ्न थालेको छ...

  २०७६ पुष ८ गते १३:३८     विकासन्युज

निजगढ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७...

  २०७६ पुष ८ गते १२:१९     विकासन्युज

वीरगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको...

  २०७६ पुष ८ गते १०:४८     विकासन्युज

काठमाडौं । एलजीले आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा ल्याएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु दिंदै आएकोमा यसपटक भने  आर३२ एसी ल्याएकाे हाे । आर३२ ग्याँसले एलजी इन्भटर...

  २०७६ पुष ८ गते ९:५४     विकासन्युज

काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष लाभ सहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली...

  २०७६ पुष ८ गते ९:३४     विकासन्युज

काठमाडाैं । हाल नेपाली बजारमा २५० सीसी मोटरसाइकल सेग्मेन्टमा आफूलाई अब्बल तुल्याउन धेरै मोटरसाइकलहरुले प्रतिष्पर्धा गरिरहेको पाइन्छ । तर पनि पर्फमेन्स ओरियन्टेड मोटरसाइकलको उपनाम पाएका दुई मोटरसाइकल ‘केटिएम २५० ड्युक’ र ‘सिएफ मोटो २५०...

  २०७६ पुष ८ गते ९:२४     विकासन्युज

काठमाडौं ।  दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि ले शनिबार ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न गरेको छ । नक्सालस्थित अप्रिलियाको स्वरुमबाट शुरु गरी चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको...

  २०७६ पुष ७ गते २१:५१     विकासन्युज

काठमाडौं । बेनेली मोटरसाईकलको लागि ललितपुर जिल्लाको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रा. लि. ले ललितपुरको ग्वार्कोमा दोस्रो बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त शोरुम वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले...

  २०७६ पुष ७ गते १९:४३     विकासन्युज

काठमाडौ । गोर्खा चाइनिज इटाले देशभरी विक्री वितरणको लागि डिलरशिप आह्वान गरेको छ । देशभरकै उपभोक्ताले छिटो छरिताे तथा सहज रुपमा कम्पनीका इटाहरु खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले डिलरशिप खोजेको कम्पनीले जनाएको छ...

  २०७६ पुष ७ गते १९:३८     विकासन्युज

काठमाडाैं । डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ। प्रोस्टाइलले ग्रुपअफ इभेन्ट ईन्टरटेनर (जीईई) सँग सम्झौता गर्दै उक्त प्रतियोगिताको शीर्ष प्रायोजन गर्न लागेकाे हाे ।...

  २०७६ पुष ७ गते १९:२२     विकासन्युज

काठमाडौं । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा...

  २०७६ पुष ७ गते १९:०९     विकासन्युज

काठमाडौं । सनफ्लो सनफ्लावर तेल खरिद गर्दा पाटनकी सुनिता लामाले हिराको हार पाएकी छिन् । “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत उनले हिराको नेकलेस...

  २०७६ पुष ७ गते १८:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । बफर जोन युुजर कमिटीको अध्यक्ष तथा...

  २०७६ पुष ७ गते १७:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको उद्घाटन गरेको छ । बैंकको दुहबी शाखाको...

  २०७६ पुष ७ गते १७:४२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालको विभिन्न सेवा छुट पाउने भएका छन् । दुई संस्थाबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।...