बजार

  २०७६ पुष २६ गते १६:०४     विकासन्युज

काठमाडौं । जलविद्युत आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुपै्रले आयोजनामा...

  २०७६ पुष २६ गते १४:१७     विकासन्युज

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताए । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ...

  २०७६ पुष २५ गते १८:५८     विकासन्युज

काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको पाईपहरु नेपाल भित्र्याएको छ । कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गरी ‘फेल्म प्रो पाईप तथा फिटिङ्गस्(फाइर...

  २०७६ पुष २५ गते १८:३६     विकासन्युज

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ । त्यसैगरी विकास बैंकले जनकपुरको जनकपुरधाम,...

  २०७६ पुष २५ गते १८:२३     विकासन्युज

काठमाडाैं ।  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका...

  २०७६ पुष २५ गते १५:५४     विकासन्युज

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा...

  २०७६ पुष २५ गते १३:५६     विकासन्युज

ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण...

  २०७६ पुष २५ गते १३:२२     राजाराम न्यौपाने

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए...

  २०७६ पुष २५ गते १२:३९     विकासन्युज

काठमाडाैं । जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा...

  २०७६ पुष २५ गते ९:५५     विकासन्युज

बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र...

  २०७६ पुष २४ गते २०:०९     विकासन्युज

काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन...

  २०७६ पुष २४ गते १९:३९     विकासन्युज

विगत केही वर्ष देखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दामाथि छ । अहिले पनि नेपाल राष्ट्र बैक, राष्ट्रिय तथ्याङ्क विभाग लगायत सरकारी निकायको तथ्याकंलाई केलाउने हो भने देशको अर्थ व्यवस्था खराव अवस्थामा छैन ।...

  २०७६ पुष २४ गते १८:३७     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरिदै आएको कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीको मोबाइल एपलिकेशनमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमा वृद्धि भएको छ । प्रतिमहिना एक लाख रुपैयाँ रहेको अधिकतम कारोबार सीमा बढाएर दुई लाख रुपैयाँ...

  २०७६ पुष २४ गते १५:५९     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा...

  २०७६ पुष २४ गते १३:५९     विकासन्युज

काठमाडौं । पछिल्लाे समय भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जंगलमा परिणत भइरहेकाे छ । ५२ विगाह क्षेत्रफलमा फैलिएकाे सेजमा हाल ३ वटामात्र उद्याेग सञ्चालित छन् । ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा...

  २०७६ पुष २४ गते १३:२४     काशीराम शर्मा

बाँके । मुलुक सङ्घीयतामा गएपछि विकास निर्माणका काम समयमै सम्पन्न होलान् र सरकारले उपलब्ध गराउने सेवा र सुविधा सेवाग्राहीले सहज रूपमा पाउलान् भन्ने धेरैले आशा गरेका थिए । तर, मुलुक सङ्घीयतामा गएपछि गठन भएका...

  २०७६ पुष २४ गते १२:४३     विकासन्युज

कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ । सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता...

  २०७६ पुष २४ गते १२:१४     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले ‘जनवरी फेस्ट’ कार्यक्रमको आयोजना गर्ने भएको छ । मोटर्सले जनवरी २०२०को अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम...

  २०७६ पुष २४ गते १२:१२     प्रकाश अधिकारी

सुर्खेत ।  वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्व व्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका...

  २०७६ पुष २४ गते १२:११     विकासन्युज

काठमाडाैं ।  उर्जा जलस्राेत तथा सिचाइँ मन्त्री वर्षमान पुन नविकरणीय उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार युएई प्रस्थान गरेका छन् । पाँच सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर मन्त्री पुन युएई तर्फ गएका हुन्...