बजार

  २०७६ माघ २५ गते १५:००     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र...

  २०७६ माघ २५ गते १४:४१     विकासन्युज

                          डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग काठमाडौं । राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम...

  २०७६ माघ २५ गते १२:१२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताए । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई...

  २०७६ माघ २५ गते ११:१४     सिबी अधिकारी

काठमाडाैं । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५...

  २०७६ माघ २४ गते १९:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...

  २०७६ माघ २४ गते १९:२३     विकासन्युज

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना...

  २०७६ माघ २४ गते १७:४८     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार मात्र काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।...

  २०७६ माघ २४ गते १६:४१     सुनिता पुडासैनी

काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल...

  २०७६ माघ २४ गते १४:५७     विकासन्युज

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक...

  २०७६ माघ २४ गते १३:४९     सन्ताेष राेकाया

काठमाडौं । हिजो आशा मर्यो । आज जवानी मर्दैछ । भोली सपना मर्नेछन् । तर, २८ वर्षदेखिको पश्चिम सेती जलविद्युत आयोजना भने अहिले सम्म बन्न सकेन । यो निराशा, कुण्ठा र आक्रोश सुदूरपश्चिमवासीको हो...

  २०७६ माघ २४ गते ११:१०     विकासन्युज

गलकाेट । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न...

  २०७६ माघ २३ गते १९:३६     विकासन्युज

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई...

  २०७६ माघ २३ गते १९:१२     विकासन्युज

काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।...

  २०७६ माघ २३ गते १८:४५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२...

  २०७६ माघ २३ गते १६:०२     विकासन्युज

काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र...

  २०७६ माघ २३ गते १५:४४     विकासन्युज

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब...

  २०७६ माघ २३ गते १५:१६     विकासन्युज

काठमाण्डौँ । ह्वावेले नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ । वाई सिरिजअन्तर्गतका...

  २०७६ माघ २३ गते १३:०५     विकासन्युज

काठमाडौं । सरकारले अर्थतन्त्रमा योगदान पुर्याउने २५ जना उद्योगी, व्यवसायी तथा संघ संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) उपाधीबाट सम्मान गर्ने भएको छ । सरकारले मुलुकको वाणिज्य क्षेत्रमा योगदान पुर्याउने उक्त उद्योगी तथा व्यवसायिक व्यक्तिहरुलाई...

  २०७६ माघ २३ गते १३:०२     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक...

  २०७६ माघ २३ गते १२:३२     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल...