बजार

  २०७६ चैत ८ गते १८:३०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्यानिटाइजर उत्पादन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण बजारमा स्यानिटाइजको अभाव देखिएपछि सरकारी स्वामित्वको कम्पनी यसको उत्पादन तयारीमा लागेको हो । कम्पनीले...

  २०७६ चैत ८ गते १६:३३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो । नेपाल स्टक एक्सचेञ्जका...

  २०७६ चैत ८ गते १६:०८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो...

  २०७६ चैत ८ गते १३:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गका तथा अन्य विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने...

  २०७६ चैत ८ गते १२:५२     विकासन्युज

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याईसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बन्ने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरण गर्न कार्य...

  २०७६ चैत ८ गते ११:५४     विकासन्युज

न्यूयोर्क । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा...

  २०७६ चैत ७ गते १७:४६     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ​। बैंकले शुक्रबार चैत ७ गतेका दिन इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हाे। बैंकिङ्ग सेवाको पहुँच...

  २०७६ चैत ७ गते १७:४३     विकासन्युज

काठमाडौँ । दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद हुने भएको छ । नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेकाे हो । शुक्रबार उद्योग वाणिज्य...

  २०७६ चैत ७ गते १५:३५     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका हुन्...

  २०७६ चैत ७ गते १५:३४     सन्ताेष राेकाया

काठमाडौं । मानिसहरुको कोचाकोच भिड । कसैका मुहार पछ्यौरीले छोपिएका्, कसैका माक्सले त कसैका खाली । सबैका मलिन मुहार । एकले अर्कालाई अटेर गरेको भान हुने ती दृश्य साँच्चीकै कहाली लाग्दा थिए । ती...

  २०७६ चैत ७ गते १३:२१     शिव सत्याल

काठमाडौं । कुनै पनि महामारीको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने गर्छ । यस्तो बेलामा सामान्यतः आवश्यकता र अभावले भन्दा पनि चाहिने सामान पाइदैन कि भन्ने मनोविज्ञान हावी हुँदा उपभोक्ताले बढी संचय गर्ने...

  २०७६ चैत ६ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले आगामी चैत ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले सो दिनदेखि...

  २०७६ चैत ६ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले ललितपुरको इमाडोलस्थित श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते विद्यालयलाई सो मात्राको रकम...

  २०७६ चैत ६ गते १७:१४     विकासन्युज

काठमाडौं । उपभोक्ताले अत्याधिक मात्रमा खाद्यन्य तथा पेट्रोलियम पदार्थको संचित गरेको भन्दै सरकारले सर्वसाधारणलाई त्यसो नगर्न आग्रह गरेका छन् । खाद्यन्यको संचित ४ देखि ६ महिनालाई पुग्ने भएकोले अत्तालिएर उपभोग्य बस्तुहरुको खरिद र संचित...

  २०७६ चैत ६ गते १६:५८     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारसँग २० देखि ३० लाख सिलिण्डर ग्यास भर्न सकिने क्षमता रहेको बताएका छन् । बजारमा डिजेल पेट्रोलको र ग्यासको अभाव नभएको बताउँदै उनले सरकारसँग २० देखि...

  २०७६ चैत ६ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को साधारणसभा जेठ ७ र ८ गते हुने भएको छ । सरकारले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि कडाई गरेसँगै चैत २८ र २९ गते हुने भनिएको साधारणसभाको...

  २०७६ चैत ६ गते १६:०६     विकासन्युज

काठमाडौं । फोन पेको ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागि स्थगित भएको छ । ११ हप्तासम्म सम्पन्न भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ...

  २०७६ चैत ६ गते १३:४९     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलर नेपाली बजारमा ल्याएको छ । सिजीले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर,...

  २०७६ चैत ६ गते १३:२९     विकासन्युज

काठमाडाैं । नेपाली युवाले अब एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालीले विभिन्न सेवाहरूको बन्डलिङ सहित नयाँ स्टार्टर प्याक ‘सही यो १ पावर सिम’ ल्याएको छ । यो सिममार्फत ग्राहकले अझ...

  २०७६ चैत ६ गते १३:१५     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले अत्यावश्यिकिय वस्तुको अनावश्यक संचिति  नगर्न आग्रह गरेका छन् । साल्ट  ट्रेडिङ  कर्पोरेशन लिमिटेडको सहयोगमा जनप्रशासन संघद्वारा  आपुर्ती  मन्त्रालयमा आज आयोजित कोरोनाको प्रभाव, आपुर्ति व्यव स्था...