बजार

  २०७७ जेठ २१ गते ७:१०     विकासन्युज

काठमाडौं । विगत ७२ दिन देखि सबै उद्योग व्यापार व्यवसाय बन्द गरेर सरकारले दिएको आदेश पालना गरि घरमै नजरबन्दमा बसेका ग्रील तथा लघु घरेलु तथा साना उद्योगीमा अर्काे चिन्ता थपिएको छ । सरकारले जेठ...

  २०७७ जेठ २० गते १९:४९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले मंगलबार जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै...

  २०७७ जेठ २० गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर तिर्ने समय थप गरिदिन माग गरेको छ । महासंघले मंगलबार अर्थमन्त्रालयमा एक पत्र जारी गर्दै कर विवरण एवं कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न...

  २०७७ जेठ २० गते १६:३६     विकासन्युज

काठमाडौं । फोनपे पेमेन्ट सर्विसले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ । योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी...

  २०७७ जेठ २० गते १०:१५     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार ९ गते शिलान्यास गरेकाे उद्यानको काम...

  २०७७ जेठ २० गते ८:५९     विकासन्युज

गुल्मी । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब ६ वर्षअघि...

  २०७७ जेठ २० गते ६:४१     विकासन्युज

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व दुध दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दुधसहितको राहत वितरण गरेको छ । सातै वटा प्रदेशमा एसोसिएसनले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइनदेखि वृद्धआश्रमसम्म् दूध वितरण गरेको हो । प्रदेश नं....

  २०७७ जेठ १९ गते १९:३४     विकासन्युज

हेटाैडा । “लौ है छिटो लिनु पसल बन्द हुने बेला भो, पैसा घट्दैन लिए लिनु नत्र छोड्दिनु”, यी भनाइ हेटौँडास्थित एक मोबाइल व्यवसायीको हो । हेटौँडा–४ का ती व्यवसायीले हेटौँडा–४ की सुनिता पौडेललाई भनिरहँदा...

  २०७७ जेठ १९ गते १९:०८     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।...

  २०७७ जेठ १९ गते १२:५७     विकासन्युज

काठमाडौं । यत्तिकै थन्किएर खिया लागिसकेका पुराना कारहरुको फोटो आफ्नो क्यामेरामा कैद गर्नका लागि जर्मन फोटोग्राफर डिटर क्लाइनले युरोप अनि अमेरिकाका ग्रामीण इलाकाको भ्रमण गरेका छन् । आफ्नो यात्राको क्रममा उनले जुन तस्वीर लिए...

  २०७७ जेठ १९ गते १२:१२     सुनिता पुडासैनी

काठमाडौं । आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयले बनाएको योजना अनुसारको बजेट नआएसँगै कार्य थप चुनौतीपूर्ण बनेको छ । कृषि मन्त्रालयको आयोजना महाशाखाका एक अधिकारीले बढ्दो बेरोजगारीसँगै कृषिका रोजगारीको खोजी गर्दै उत्पादन तथा बजार...

  २०७७ जेठ १८ गते १८:१७     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनको अवधिमा सिमेन्ट र डण्डीको उत्पादन नभए पनि सरकारको ध्यान अन्यत्रै गएको मौका छोपी डिलरले मूल्य बढाएका छन् । डिलरहरुले आफूखुसी मूल्य बढाए पनि लकडाउनलाई कारण देखाउने गरेका छन् । लकडाउनकै बीचमा...

  २०७७ जेठ १८ गते १५:५५     विकासन्युज

काठमाडौं । लकडाउनको अवधि जेठ ३२ गतेसम्म बढाएकोमा नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । यस्तो विषम अवस्थामा लकडाउनको समयसिमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनुपर्नेमा त्यसो नगरी पुनः लकडाउनको अवधि थप...

  २०७७ जेठ १८ गते १५:५०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएसँगै सो ठाउँहरुको जग्गाको मूल्यपनि निर्धारण भएको छ । शहर विकास भइसकेपछि अर्कै मूल्य कायम हुने भएपनि...

  २०७७ जेठ १८ गते १५:०५     विकासन्युज

काठमाडौं । सरकारको नयाँ व्यवस्थाले आम व्यक्तिले विद्युतिय सवारी साधनहरु खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जनाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेटको...

  २०७७ जेठ १८ गते १४:४८     विकासन्युज

काठमाडौं । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोराभाइरस विरुद्धको खोप तयार भएको दाबी गरिएको छ । वनविज्ञान अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेको हुन...

  २०७७ जेठ १८ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपालको लागि यामाहा टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक एम.ए. डब्लु इन्टरप्राइजेजले क्लासिक युरोपियन स्टाइलको १२५ सिसिको यामाना फेस्सिनो स्कुटर अब नेपालमा बिक्री वितरण हुने भएको छ । नवीन विशेषता र प्रविधिका साथसाथै...

  २०७७ जेठ १८ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । चेम्बरका अनुसार कोरोना प्रभावित अर्थतन्त्रका लागि मुख्यत: दुई वटा प्राथमिकता प्रदान गरेको छ । जीवन रक्षाका...

  २०७७ जेठ १८ गते ८:५९     विकासन्युज

गल्काेट । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका...

  २०७७ जेठ १८ गते ७:०३     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक २० लाखसम्म कारोबार...