बजार

  २०७७ जेठ १४ गते १३:०७     अशोक घिमिरे

काठमाडाैं । कोभिड-१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ...

  २०७७ जेठ १३ गते १६:५६     रमेश कुमार भट्टराई

अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन् । उनको सिड्नीमा नै एडिज किचेन कम्पाईस नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड-१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै...

  २०७७ जेठ १३ गते १४:४०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  नेपालमा विदेशी लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानी वृद्धि भएको बताएका हुन । उनले...

  २०७७ जेठ १३ गते १३:०५     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारल भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम...

  २०७७ जेठ १३ गते १२:२९     राजाराम न्याैपाने

काठमाडौं । देश लकडाउनमा गएको पनि २ महिना भइसक्यो । लकडाउन सुरु भएपछि सबै व्यापार तथा उद्योग कलकारखाना बन्द छन् । सरकार लकडाउन बढाउदै गइरहेको छ । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेलका व्यापारीलाई...

  २०७७ जेठ १२ गते १७:५५     विकासन्युज

काठमाडौं । लकडाउनले बन्द रहेका उद्योग संचालन गर्न मजदुर उद्योगसम्म ल्याउन सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाले थला परेको अर्थतन्त्र चलाउन आवश्यक आर्थिक क्रियाकलाप...

  २०७७ जेठ १२ गते १७:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिने सुरक्षाको प्रत्याभूत हुने गरी आर्थिक गतिविधि संचालन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तै जानकारी दिएका हुन् । कोरोना महामारीकै...

  २०७७ जेठ १२ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका लागि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सम्बन्धित...

  २०७७ जेठ १२ गते ११:५७     विकासन्युज

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुके मूल्य बढेको भन्दै महासंघको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।...

  २०७७ जेठ १२ गते १०:३६     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक...

  २०७७ जेठ ११ गते १८:४३     सिवी अधिकारी

काठमाडाैं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले...

  २०७७ जेठ १० गते १९:४७     विकासन्युज

काठमाडौं । डिशहोमले ‘डिशहोममा डीलर दाईको डिसकाउट’ योजना अन्तरर्गत चैत ७ गतेदेखि २०७७ साल जेठ ८ गतेसम्म फाण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर ‘मेगा लकी ड्र’सम्पन्न गरेको छ । याे याेजना गत...

  २०७७ जेठ १० गते १६:०६     विकासन्युज

काठमाडौं । दोब्बरभन्दा बढी मूल्यमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना...

  २०७७ जेठ १० गते १५:३६     विकासन्युज

काठमाडौं । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । यस अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस...

  २०७७ जेठ १० गते ८:०१     विकासन्युज

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएका...

  २०७७ जेठ ९ गते १८:३८     विकासन्युज

काठमाडौं । उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई स्थानीयस्तरमा नै सबै पेटोल पम्पहरुले निर्णय गरी कारोबार बन्द गर्ने विषयमा छलफल भएको छ । नेपाल पेटोलियम डिलर्स राष्टिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत देशभर...

  २०७७ जेठ ९ गते १५:३८     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ । पहिलो...

  २०७७ जेठ ९ गते ११:१५     राजाराम न्याैपाने

काठमाडौँ । उपत्यकलगायत देशैभरिका पसलै पिच्छे फरक फरक मूल्यमा खाद्यान्न बिक्री हुन थालेको छ । सर्वाधारण एकतिर लकडाउनको चपेटामा छन् भने अर्काेतिर बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर...

  २०७७ जेठ ८ गते १७:५०     विकासन्युज

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पु¥याउन पाउने जनाउँदै बुटवलले...

  २०७७ जेठ ८ गते १४:३६     विकासन्युज

काठमाडौं। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीचमा पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी...