बजार

  २०७७ जेठ ३१ गते २०:३४     विकासन्युज

ललितपुर । उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्था राष्ट्रिय उपभोक्ता मन्चले बजार स्थिती बारे गरिएको अन्वेसणका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मन्चका अध्यक्ष प्रेमलाल नहर्जनद्वारा प्रेसित पत्रमा चिनीको...

  २०७७ जेठ ३१ गते १०:१२     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण बढ्दै जान थालेपछि किसान...

  २०७७ जेठ ३० गते १९:४८     विकासन्युज

काठमाडौं । नेपालको एक मात्र सामुन्द्रिक कार्गो ढुवानी गर्ने कम्पनी नेपाल सिपिङ्ग लाइन्सले कोरोना महामारी र लकडाउनको बीचमा पनि सेवा प्रवाह गरिरहेको जनाएको छ । नेपालको राष्ट्रिय झण्डा अंकित आप्mनै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान...

  २०७७ जेठ ३० गते १८:५४     विकासन्युज

काठमाडौं । डिशहोमकाे ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् । जेठ...

  २०७७ जेठ ३० गते १८:३३     विकासन्युज

काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । उद्योगीहरुले पनि...

  २०७७ जेठ ३० गते १८:१३     विकासन्युज

काठमाडाैं । सरकारले स्वदेशी श्रम तथा सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुको निकासी प्रोत्साहन गर्ने लक्ष्यका साथ नयाँ कानून प्रस्ताव गरेको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल सांसदहरुलाई वितरण गरिएको...

  २०७७ जेठ ३० गते १५:५७     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा पनि निर्माण सम्बन्धि काम गर्न सकिने गरी सरकारले स्वास्थ्य सुरक्षा सहितको मापदण्ड तयार गर्यो । निर्माण हुने र निर्माणाधीन आयोजनाहरुमा कुनै प्रभाव तथा असर पर्न नदिनको लागि...

  २०७७ जेठ ३० गते १५:२०     विकासन्युज

काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । कोरोना महामारीको यो समयमा टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहने ग्राहकले यो वेब पोर्टलबाट बुकिङ्ग गर्न सक्नेछन् । लकडाउनको कारण...

  २०७७ जेठ २९ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा...

  २०७७ जेठ २९ गते १८:१७     विकासन्युज

काठमाडौं । सरकारले प्याकिङ गरेर सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्याकिङ सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेकाे हाे । सरकारका प्रवक्ता र सुचना तथा...

  २०७७ जेठ २९ गते १७:४४     विकासन्युज

काठमाडौं । सबै उद्योग, व्यापार, व्यवसाय, पसल  र   डिपार्टमेन्ट स्टोर सञ्चालन हुने भएको छ । सपिङ महल भने अहिले नखेल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले  सो कुरा...

  २०७७ जेठ २९ गते १७:०८     विकासन्युज

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लिले प्युजो पार्टनर इलेक्ट्रिकको गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकेको छ । सरकारले बजेट भाषणमा इलेक्ट्रिक गाडीको करका दर वृद्धि गरेपछि कम्पनीले प्युजो पार्टनस् टेपी इभी ५५ लाखमा बिक्री गर्ने...

  २०७७ जेठ २९ गते १४:५२     विकासन्युज

काठमाडौं । लकडाउनको कारणले ८० दिन देखि बन्द रहेको व्यापार आजबाट खुल्न थालेका छन । हिजोको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै व्यापार व्यवसाय निर्वाध खुल्न पाउने भएका हुन् । सरकारले विहिबार देखि...

  २०७७ जेठ २९ गते १४:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले ४ अर्ब ३७ करोड रूपैयाँ फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको...

  २०७७ जेठ २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास...

  २०७७ जेठ २९ गते १३:१५     विकासन्युज

काठमाडाैं । पछिल्ला दिनमा  सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी  रहेकाे छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको...

  २०७७ जेठ २९ गते ९:५९     विकासन्युज

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे  ९५...

  २०७७ जेठ २८ गते १७:५४     विकासन्युज

पोखरा । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद...

  २०७७ जेठ २८ गते १६:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिजुली गाडीमा कर बढाएको बारे फरक अभिव्यक्ति दिएका छन् । उनले बुधबार संसदमा बोल्दै कोरोना महामारीको समयमा कर धेरै चाहिएकोले विजुलीको गाडीमा कर बढाएको बताएका छन् । यो भन्दा...

  २०७७ जेठ २८ गते १५:०६     विकासन्युज

काठमाडाैं । लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ। राइड सेयरिङ्ग एप साथीमार्फत एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरिएको हो...