बजार

  २०७७ भदौ ७ गते १८:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि विभिन्न जिल्लाहरु निषेधाज्ञा गर्ने क्रम पनि बढ्दै गएको छ । आम सर्वसाधारणहरु अझै देशव्यापी लकडाउन पो हुने होकि भन्ने चिन्तामा पनि पर्न थालेका छन् । यसले...

  २०७७ भदौ ७ गते १४:५५     विकासन्युज

काठमाडौं। के तपाई घर तथा कार्यलयमा कुनै पनि विधुतीय मर्मत, धारापानी अन्य प्लम्बिङ्गका लागि कसलाई बाेलाउने हाेला भन्ने तनावमा हुनुहन्छ ? यस्तै देनिक घर तथा कार्यलयमा देखिने समस्याहरुलाई समाधानकाे लागि औजार नामक कम्पनीले आइतबारदेखि सेवा सुरु गरेको छ। यस...

  २०७७ भदौ ७ गते १४:४६     सन्ताेष राेकाया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीकाे मुख पनि नहेर्ने बताउँदै आएका छन् । समृद्ध नेपाल सुखी नेपालीको नारा दिदै देश विकास गर्छु् भनेर लागेको सरकार र सरकारका आसेपासेका कारणले नै भ्रष्टाचार...

  २०७७ भदौ ७ गते ११:०७     विकासन्युज

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार सुनकाे मूल्य ४ सयले घटेर प्रतिताेला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी...

  २०७७ भदौ ७ गते १०:५६     विकासन्युज

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र...

  २०७७ भदौ ६ गते १२:४९     किरण पौड्याल

ईलाम । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले...

  २०७७ भदौ ५ गते १८:५९     नविन पाेखरेल

काठमाडौ । इन्टरनेट गति कम भयो भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला सेवा प्रदायकले भने यसको दोष सामाजिक संजाल टिकटकलाई दिएका छन् । केही दिनयता टिकटकको प्रयोगकर्ता बढेसँगै त्यसले इन्टरनेटको गतिमा असर गरेको गुनासो सेवा...

  २०७७ भदौ ५ गते १६:३०     विकासन्युज

काठमाडाैं । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट...

  २०७७ भदौ ५ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।  हिजाे पनि साे मूल्यमा नै काराेबार भएकाे...

  २०७७ भदौ ४ गते ११:४०     विकासन्युज

काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी,...

  २०७७ भदौ ३ गते १८:४२     विकासन्युज

काठमाडाैं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल,...

  २०७७ भदौ ३ गते १७:२५     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि प्रयोग गरिने स्वास्थ्य सामग्रीमा कालो बजारी हुने गरेका समाचारहरु सुरुसुरुमा धेरै सुनिए । बजारमा ती स्वास्थ्य सामग्रीहरुमा मूल्यवृद्धिका लागि कृतिम अभाव सिर्जना गर्ने सम्मका कामहरु भए...

  २०७७ भदौ २ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।...

  २०७७ भदौ २ गते १५:४१     विकासन्युज

बेनी ।  बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्याक खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधन चल्न सकेका छैनन् । विसं २०६७ मा ट्याक खुलेको, साढे सात किमी...

  २०७७ भदौ २ गते १४:२३     विकासन्युज

कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ...

  २०७७ भदौ २ गते १३:०५     विकासन्युज

काठमाडाैं ।  ब्रुनईको ख्यातिप्राप्त सियाममेल रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । यससँगै ब्रुनईमा रहेका नेपालीहरुले सियाममेल रेमिट्यान्स सेवा प्रयोग गरी अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्...

  २०७७ भदौ २ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्याति प्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियाेगितामा अन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय...

  २०७७ भदौ २ गते ११:१२     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य २२ सयले बढेकाे छ । मंगलबार सुनकाे प्रतिताेला मूल्य १ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुन तोलाको ९८ हजार...

  २०७७ भदौ २ गते ९:५१     विकासन्युज

काठमाडाैं ।  नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसा साझेदारीमा प्रवेश गरेका छन् । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुको...

  २०७७ भदौ १ गते १७:१७     विकासन्युज

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा पुर्नविचार गरिने बताएका छन् । सोमबार विद्युत प्राधिकरणको ३५औं वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । ‘विद्युतीय उर्जाको उत्पादन...